Hamro Sanchar

काठमाडौं-६ मा घण्टीको अग्रता, सर्वेन्द्र खनाल पछिपछि

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ५ गते


Advertisement

काठमाडौं । काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणनामा सुरुवाती अग्रता बनाएको छ । पहिलो १०० गन्दा स्वतन्त्र पार्टीका शिशिर खनालले ४० मतसहित अग्रता बनाएका छन् ।

एमाले उम्मेदवार सर्वेन्द्र खनालले २४ मत पाएका छन् । कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले १८ मत पाएका छन् । राप्रपाका विष्णुप्रसाद आचार्यले १० मत पाएका छन् ।


प्रतिकृया दिनुहोस्