काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र एमालेलाई माओवादीले नै ठूला दल बनाएको दाबी गरेका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस-एमाले आफैं ठूला नभएको बताउँदै माओवादीले नै ठूला दल बनाइदिएको दाबी गरे । ‘कांग्रेस र एमालेलाई पछिल्लो समय ठूलो पार्टी बनाउन सहयोग गरेको माओवादीले हो...
काठमाडौं । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण...
काठमाडौं । खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या आरोपमा रोल्पामा श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–६ धुम्काका ४० वर्षीय खिमबहादुर बुढा मगरले ३२ वर्षीया श्रीमती अस्मिता बुढा मगरको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका थिए। मंगलबार बिहान आपसी विवादका क्रममा श्रीमानले श्रीमतीलाई खुकरी प्रहार गरेको र अस्मिताको घटनास्थलमै...