Hamro Sanchar

एमालेले अर्थमन्त्री शर्मालाई संसदमा बोल्न नदिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, २२ गते


Advertisement

काठमाडौं, असार २२- प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अर्थमन्त्री जनार्दन शर्मालाई आज संसदमा बोल्न नदिने भएको छ ।

आफूमाथि लागेका आरोपबारे बोल्ने तयारी गरेका अर्थमन्त्री शर्मालाई बोल्न नदिने भएको हो । एमालेले अर्थमन्त्रीले संसदमा बोल्ने नैतिक आधार गुमाएको दाबी गरेको छ ।

प्रतिनिधि सभाको बैठक बुधबार बोलाइएको छ ।


प्रतिकृया दिनुहोस्