काठमाडौं । सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ। शुक्रबार कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको भन्दै काउन्सिलले यस्तो कार्यले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक...
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत, प्रहरी र सेनाजस्ता राज्यका संवेदनशील निकाय नै आचरण र नैतिकताको विवादमा तानिनु दुःखद भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्रमा जन्म, पद, पहुँच, धन र शक्तिका आधारमा कोही पनि कानुनभन्दा माथि हुन नसक्ने स्पष्ट पारेका छन् । सुशासन...
काठमाडौं । युवालाई सीपमूलक तालिम प्रदान गर्दै रोजगारीसँग जोड्ने उद्देश्यले कागेश्वरी मनोहरा नगरपालिका र चाँगुनारायण फाउण्डेशन (CNF) बीच सहकार्य अघि बढाइएको छ। यसै सन्दर्भमा सस्टेनेबल डेभलपमेन्ट नेपाल (SDN), नेदरल्यान्ड्सका अध्यक्ष तथा सल्लाहकारसहितको टोलीले नगरपालिकाको भ्रमण गरी सञ्चालित कार्यक्रमको प्रगति र आगामी कार्ययोजनाबारे छलफल गरेको छ। छलफलमा नगर प्रमुख उपेन्द्र कार्की,...