काठमाडौं । नेपालले इंग्ल्यान्डको लगातार विकेट लिइरहेको छ। शेर मल्ल र नन्दन यादवपछि सन्दीप लामिछानेले टम ब्यान्टनलाई एलबीडब्लु धरापमा पारेका हुन्। ब्यान्टनले ५ बलमा २ रन मात्र बनाए। लामिछाने सातौँ ओभरमा बलिङमा आएका थिए। उनलाई पहिलो बलमै सफलता हात परेको हो।...
मुम्बई । मिस्ट्री स्पीनर शेर मल्लले आईसीसी टी-२० विश्वकप क्रिकेटबाटै नेपलको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका छन् । भारत र श्रीलंकामा भइरहेको टी-२० विश्वकप अन्तर्गत आइतबार इंग्ल्यान्डविरुद्धको खेलको पहिलो रोजाइमा पर्दै शेरले डेब्यूको अवसर पाएका हुन् । यस पटक टी-२० विश्वकपका लागि नेपाली टिममा रहेका १५ मध्ये ५ खेलाडी पहिलो...
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा इङल्यान्डविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले बलिङ गर्ने भएको छ। मुम्बईको वानखेडे स्टेडियममा नेपालविरुद्ध इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो। नेपाल र इंग्ल्यान्ड पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।...