काठमाडौं । साविक विजेता बंगलादेशलाई हराउँदै भारतीय युवा टोलीले साफ यू–१९ महिला च्याम्पियन्ससिपको उपाधि उचालेको छ। पोखरा रगंशालामा शनिबार सम्पन्न फाइनलमा बंगलादेशलाई ४–० को फराकिलो अन्तरले हराउँदै भारतले उपाधि जितेको हो। यू–१९ च्याम्पियनसिपमा भारतले तेस्रो पटक उपाधि हात पारेको हो। भारतले यसअघि सन् २०२२ र २०२४ मा उपाधि जितेको थियो।...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भाद्र २३ र २४ को घटनाको चित्रण गर्दै आगामी निर्वाचनपछि सरकारले गोली चलाउने र अर्कोले सिंहदरबार जलाउने काम हुँदैन भन्ने कुराको ग्यारेन्टी...
काठमाडौं । नेदरल्यान्ड्सलाई पराजित गर्दै पाकिस्तानले भारत र श्रीलंकामा सुरु आइसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेस स्पोर्टस क्लब ग्राउण्डमा शनिबार भएको उद्घाटन खेलमा नेदरल्यान्डसलाई ३ विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुवात गरेको हो। नेदरल्यान्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ३ बल अगावै ७ विकेटको...