काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल थुनामुक्त भएका छन् । शुक्रबार पक्राउ परेका अग्रवालको बयान आज सकिएपछि थुनामुक्त गरिएको सम्पत्ति शुद्धीकरण विभागका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिएका छन् । शंकरका छोरा सुलभ अग्रवाललाई भने थुनामै राखिएको छ । सुलभ आइतबार विभागको सम्पर्कमा पुगेका थिए । विभाग प्रमुख ठाकुरले भने,...
२२ चैत, काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् । आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।...
काठमाडौं । गुन्डा नाइकेको रुपमा चिनिएका ‘सानुभाइ’ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले गएराति काठमाडौँबाट पक्राउ गरेको छ। शनिबार राति काठमाडौँको सामाखुसीबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए। प्रहरीले विगत केही दिनदेखि काठमाडौँमा गुण्डागर्दीबिरुद्ध अपरेसन सञ्चालन गर्दै आएको छ। शुक्रबार राति पनि प्रहरीले काठमाडौँबाट...