काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार ठूलो विस्फोट भएको छ । विस्फोटमा परी ३० जनाको मृत्यु भएको छ भने १३० जना घाइते भएको प्रहरीले जनाएको छ । राजधानीको बाहिरी क्षेत्र शहजाद टाउनमा भएको यो विस्फोटमा शिया समुदायको मस्जिद र इमामबाडालाई निशाना बनाइएको थियो । विस्फोट हुँदै गर्दा जुमेको नमाज् पढिँदै...
काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको थियो...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले विचार र एजेन्डाका हिसाबले सबैभन्दा नयाँ आफ्नो पार्टी भएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित मतदाता भेटघाट तथा पार्टी समन्वय कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आफूहरू नयाँ भएको बताए। ‘नयाँ र पुरानोको कुरा गरेका छन् के हो नयाँरु नयाँ र पुरानोको निधो विचार...