काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले चुनावको मिति केही पर सर्नुपर्ने बताएका छन्। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। तर मिश्रले चुनाव केही पर सारेर त्यसअघि देश नवीन समझदारीको बाटोमा जानुपर्नेमा जोड दिए। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङले जनताले नयाँ अनुहार नभइ नयाँ भिजन खोजेको बताएका छन्। प्रेस चौतारी नेपालले आज आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले नेपाली कांग्रेसले अनुहार मात्रै नयाँ दिन सकेको बताएका हुन्। ‘कांग्रेसमा नयाँ अनुहार आए, नयाँ भिजन आएन,’ गुरुङले भन्नुभयो ‘कांग्रेसको विशेष महाधिवेशनपछि पनि...
काठमाडौं । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । अहिले दलहरू निर्वाचन क्षेत्र केन्द्रित चुनावी प्रचारमा व्यस्त छन् । दलहरू घोषणा पत्र तयार पार्न पनि उत्तिकै व्यस्त छन् । आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूले मताधिकार प्रयोग गर्न पाउनेछन् । निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा १...