Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै

January 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ । सभामुख देवराज घिमिरेले बिहान ११ बजे बस्नेगरी बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ । संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक...बाँकी

विपक्षीले मोर्चाबन्दी गरेर सरकारलाई ढुंगा हान्न खोजेको सत्तापक्षीय दलको निष्कर्ष

January 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । सत्ता पक्षीय दलहरूले संसदका काम कारबाही र सरकारका सकारात्मक कामका बारेमा एक ठाउँमा उभिँदै अघि बढ्ने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको ती दलका शीर्ष नेताहरूको बैठकले यस्तो निष्कर्ष...बाँकी

काठमाडौंका केही स्थानमा आजदेखि ४ दिन दैनिक ५ घण्टा बत्ति जाने

January 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । काठमाडौंका केही स्थानमा आजदेखि चार दिन दैनिक ५ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार मंगलबार गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध...बाँकी

एमाले संसदीय दलको बैठक बस्दै

January 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
एमाले संसदीय दलको बैठक बस्दै काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए...बाँकी

१० हजार धरौटीमा छुटेलगत्तै आशिका तामाङ फेरि पक्राउ

January 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी अभियन्ता आशिका तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार धरौटीमा रिहा भएकी छन् । उनी माघ २ गते पक्राउ परी प्रहरी वृत्त गौशालाको हिरासतमा थिइन् । पुस २६...बाँकी

कांग्रेस संसदीय दलको बैठक शुक्रबारसम्मका लागि स्थगित

January 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठक सकिएको छ । नयाँबानेश्वरस्थित ल्होत्से हलमा बसेको आजको बैठकमा १७ जना सांसदले आफ्ना धारणा राखेका थिए । पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा रहेका मन्त्रीहरूको कार्यसम्पादन, सरकारले हालै...बाँकी

आफुले कांग्रेसको साथ पाएको दाबी गर्दै प्रचण्डलाई ओलीको जवाफ :०६४ को जमाना गयाे

January 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् । प्रचण्डले गत शुक्रबार दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै ०६४ मा जस्तै...बाँकी

कास्की जिल्ला अदालतको आदेशविरुद्ध रविले पेस गरेको निवेदन दर्ता

January 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा पेस गरेको निवेदन दर्ता भएको छ । सभापति लामिछानेले पेस गरेको निवेदन केहीबेर अघि उच्च अदालत पोखरामा दर्ता भएको...बाँकी

स्रोत नखुलेको ३९ लाख नगदसहित काठमाडौंबाट एक जना पक्राउ

January 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर...बाँकी

कास्की अदालतको आदेशविरुद्ध निवेदन लिएर रवि गए उच्च अदालत पोखरा

January 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने कास्की जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी उच्च अदालत पुगेका छन् । उच्च अदालत पोखरामा अहिले दर्ताको प्रक्रिया चलिरहेको रास्वपाले जनाएको छ...बाँकी