Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

विपक्षी दलले सरकारले ल्याएकाे अध्यादेश अस्वीकार गर्ने

January 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । माओवादी केन्द्रसहित संसद्का विपक्षी दलले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन्। आज (बिहीबार) बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो। संसद्को...बाँकी

मधेश केन्द्रित ८ दलको संयुक्त बैठक आज बस्दै

January 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
मधेश केन्द्रित ८ दलको संयुक्त बैठक आज बस्दै काठमाडौं । मधेश केन्द्रित आठ दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा दिउँसो २ बजे बैठक बस्नेत तय भएको जनमत पार्टीका प्रवक्ता डा। शरद...बाँकी

वर्षमानको माग : गिरिबन्धु, कम्बोडिया, स्वीस बैंक र शेरा दरबार सबैको छानबिन गरौँ

January 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पाल्पा । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् । माओवादी केन्द्र पाल्पाको रिप्टिकोट...बाँकी

माओवादी संसदीय दलको बैठक आज बस्दै

January 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
माओवादी संसदीय दलको बैठक आज काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी...बाँकी

तामाङ समुदायले आज सोनाम ल्होछार मनाउँदै

January 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् । आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल...बाँकी

एपीएफले जित्यो एन्फा महिला लिग फुटबलको उपाधि

January 29, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । विभागीय टोली एपीएफले अपराजित रहँदै एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फम्र्याटमा खेलाइएको महिला लिगको विभागीय डर्बी फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४–० ले...बाँकी

रास्वपाले संसदमा अध्यादेश अस्वीकारको प्रस्ताव गर्ने

January 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको अध्यादेशको अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारले संसद छलेर ल्याएकाले अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले...बाँकी

समाजवादी मोर्चाले चैत २४ गते काठमाडौँमा जनप्रदर्शन गर्ने

January 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । समाजवादी मोर्चाले चैत २४ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ। बुधवार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले चैत्र पहिलो हप्ता मधेसमा जन प्रदर्शनसहितको कार्यक्रम...बाँकी

प्रधानमन्त्री ओलीले गरे सहिद स्मारक र सहिदगेटमा पुष्पहार अर्पण

January 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
प्रधानमन्त्री ओलीले गरे सहिद स्मारक र सहिदगेटमा पुष्पहार अर्पण काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँस्थित सहिद स्मारक र सहिदगेट पुगेर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सहिद दिवसका अवसरमा आज ओलीले प्रजातन्त्र र गणतन्त्रका लागि...बाँकी

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया विजयी

January 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को कोषाध्यक्षमा फुलमाया रानामगर (खुशी) निर्वाचित भएकी छन् । विश्वविद्यालय र उपत्यका विशेषको बुधवार सम्पन्न मतगणनामा फुलमायाले ५९६ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको हो । यस्तै...बाँकी