Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी होइन : प्रधानमन्त्री ओली

January 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भन्दै...बाँकी

कुम्भमेलामा भागदौड मच्चियो, १५ जनको मृत्यु

January 29, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाका क्रममा भागदौड मच्चिएको छ। सञ्चारमाध्यमका अनुसार त्यहाँ कैयौँ व्यक्ति घाइते भएका छन् भने केही मानिस हताहत भएको अनुमान गरिएको छ। मौनी अमावास्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा...बाँकी

सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः राष्ट्रपति

January 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहितप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । सहिद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक...बाँकी

आज सहिद दिवस, देशैभरि सार्वजनिक बिदा

January 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा भएका आन्दोलनमा नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशैभरि सहिद दिवस मनाइँदै छ। सहिद दिवसका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक...बाँकी

माधव नेपाल भन्छन् : नेपालका लागि प्रत्यक्ष निर्वाचित प्रणाली घाँडो हुन्छ

January 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उचित नहुने बताएका छन् । समाजवादी मोर्चाले प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । अध्यक्ष...बाँकी

रविको पुनरावेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

January 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । रास्वपा सभापति रवी लामिछानेको पुनरावेदन निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन मगाउन आदेश दिएको छ । उच्च अदालतमा आज भएको सुनुवाइपछि न्यायाधीश मिलन कुमार राईको इजलासले कास्की जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग गरेको...बाँकी

सरकारले फास्टट्र्याकबाट अध्यादेश पारित गर्ने

January 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सरकारले हालै ल्याएका अध्योदशहरु फास्टट्रयाकमा पारित गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। हिउँदे अधिवेशनमा नेपाल सरकारले सिफारिस गरेर राष्ट्रपतिज्यूबाट जारी भएको अध्यादेश हामीले...बाँकी

वर्गबैरीसँगको संगतले एकपछि अर्को गरी पार्टी विभाजनको ऋृंखला रोक्न सकिएन : प्रचण्ड

January 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमा देशव्यापी जागरण पैदा भएको बताएका छन्। म्याङलुङस्थित तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा आज आयोजित पार्टीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उनले सम्पूर्ण शक्तिका साथ पार्टीलाई आफ्नो...बाँकी

२०८४ को मंसिरमा मात्रै सरकार ढल्छ : प्रधानमन्त्री ओलि

January 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को मंसिरमा मात्रै सरकार ढल्ने जिकिर गरेका छन् नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलिले यस्तो बताए हुन । उनले...बाँकी

ट्रम्पले गरे आफुविरुद्ध अनुसन्धान गर्ने १२ अधिकारीलाई बर्खास्त

January 28, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ अधिकारीलाई बर्खास्त गरेको छ । बर्खास्तमा पर्ने अधिकारीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए । बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार न्याय विभागका एक अधिकारीले कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले...बाँकी