Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

महेश बस्नेत भन्छन् : सत्तारुढ दलको बैठकले प्रचण्ड र रविका कार्यकर्ताको नीद हराम गराउनेछ

January 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आज बस्ने सत्तारुढ दलको बैठकले विपक्षीको नीद हराम गराउने बताएका छन्। बैठकअघि सामाजिक सञ्जालमा उनले चाँडै सरकार ढल्छ भनेर मनको लड्डु घिउसँग खाइरहेका प्रचण्ड र रवि लामिछानेका पार्टीका...बाँकी

सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

January 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । भोलि (मंगलबार) बिहान ११ बजे बस्नेगरी सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक...बाँकी

तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मुल्य

January 27, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार, समाज
काठमाडौं । सुनको भाउ तोला आज तोलामा ३ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...बाँकी

प्रधानमन्त्री भन्छन् : सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रुपमा काम गर्नुपर्छ

January 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएका छन् । वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयासमा पनि उनले जोड दिए । सम्पत्ति...बाँकी

संसद् सुरु भएकै दिन अध्यादेश पेस गरिने

January 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । संघीय संसद् सचिवालयले आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार पारेको छ। सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार १८ गतेदेखि ३० गतेसम्म बस्ने बैठकका लागि संसद्को क्यालेन्डर...बाँकी

अछाममा २ किशोरीको मृत्यु प्रकरण : २ किशोर पक्राउ

January 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनगढी । अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत...बाँकी

कैलालीमा छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

January 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनगढी । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन् । ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो । मोहन्याल गाउँपालिकाका...बाँकी

प्रचण्ड वर्षमानलाई लिएर तेह्रथुम जाँदै : प्रधानमन्त्री ओलीको जन्मथलोमा २ दिन बिताउने

January 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन्। प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। प्रचण्डसँगै सैनिक हेलिकोप्टरमा माओवादी केन्दका उपमहासचिव वर्षमान...बाँकी

सत्तारुढ दलको बैठक आज बस्दै

January 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । सत्ता पक्षका राजनीतिक दलहरूको बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको छ । बैठकमा आसन्न...बाँकी

काठमाडौंका यी स्थानमा आज ५ घण्टा बिजुली जाने

January 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा आज ५ घण्टा विद्युत् अवरुद्ध हुनेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज इमाडोल–१ (बानेश्वर) फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । बिहान ११ बजेदेखि दिउँसो...बाँकी