Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

प्रहरीका ३७ डीएसपीको एसपीमा बढुवा सिफारिस

January 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक ९डीएसपी०को प्रहरी उपरीक्षक (एसपी) पदका निम्ति सिफारिस भएको छ । प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम ९४०० अनुसार हिजो शुक्रबार बसेको...बाँकी

अखिल क्रान्तिकारीमा यि १३५ जना भए निर्विरोध

January 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत आज शनिबार मतदानको कार्यक्रम चलिरहेको छ । आज सम्पन्न हुन गइरहेको निर्वाचनमा केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यलगायत...बाँकी

प्रचण्ड बिहानै पुगे दाङको पाण्डवेश्वर  धारपानी मन्दिर

January 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
दाङ । नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन्। उनले आज बिहान घोराही उपमहानगरपालिका-५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गरेका हुन्। तीन सय...बाँकी

१८ एसएसपीको सरुवा : कस्लाई कहाँ पठाईयो ?

January 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाल प्रहरीका १८ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विसका विभागले १८ जना एसएसपीको सरुवा गरेको जनाएको छ । कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं...बाँकी

छिचोलियो सिद्धबाबा सुरूङ : प्रधानमन्त्रीले भने, सरकार देश विकास गर्न तल्लीन छ

January 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं  । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक थ्रु’) भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअलरूपमा...बाँकी

प्रधानमन्त्री  ओलि भन्छन् : सरकार परिवर्तनको हल्ला अर्थहीन

January 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्नै प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको बताउँदै नयाँ...बाँकी

 मधेश सरकारले भाषासम्बन्धी विधेयक फिर्ता लियो

January 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
जनकपुरधाम। चौतर्फी विरोधपछि मधेश प्रदेश सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ । आज प्रदेश सभामा बोल्‍दै शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले उक्त विधेयकको फिर्ता लिने प्रतस्ताव गरेकी हुन्...बाँकी

भारतमा रेल दुर्घटना : ७ जना नेपालीकाे मृत्युु भएको पुष्टि 

January 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । भारतमा भएको रेल दुर्घटनामा मृत्यु भएका ७ नेपालीको सनाखत भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा कैलालीका कमला नवीन...बाँकी

दाङको तुलसीपुर पुगेर प्रचण्डले भने :  जनयुद्धमा उठाएका मुद्दा छोड्दा माओवादी कमजोर भयो

January 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादीको सम्बन्ध कमजोर भएको स्वीकारेका छन् । आज दाङको तुलसीपुर– ८ बटोलपुरस्थित भगवती चौधरीको घरमा आयोजित कार्यक्रममा उनले जुन वर्ग र समुदायको मुद्दा...बाँकी

सहकारी ठगीः रवि लामिछानेविरुद्ध जाहेरीवालाका तर्फबाट बहस जारी

January 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं । सुप्रिम सहकारी ठगी अभियोगका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहसमा अहिले जाहेरीवालाका तर्फबाट बहस भइरहेको छ। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा जारी थुनछेक बहस बिहीबार नसकिएपछि लामिछानेलाई...बाँकी