प्रधानमन्त्रीको उपस्थितिमा आज सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु हुने
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (ब्रेक थ्रु) आज हुँदैछ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ। प्रधानमन्त्री केपी...बाँकी








