Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

प्रचण्डको अपिल : २०६४ को जस्तै बहुमत दिनोस् नेपालबाट भ्रष्टाचारीको जरो किलो उखेल्नेछौँ

January 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ मा जस्तै २०८४ मा माओवादीलाई जिताएमा भ्रष्टाचारीको जरो किलो उखेल्ने बताएका छन्। आज खजुरा गाउँपालिका बाँकेको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आगामी...बाँकी

अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्न मोरङ अदालतको आदेश

January 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्न जिल्ला अदालत मोरङले आदेश दिएको छ। न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पोखरेललाई ठगी मुद्दामा ५ लाख धरौटीमा छाड्ने आदेश...बाँकी

मेलुङ-१ पवटीको रमाइलो चोकमा अस्थायी प्रहरी चौकी स्थापना

January 23, 2025 | Posted by Pradip Nepali |  समाज
दोलखा, माघ १०- दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर-१ पवटीको रमाइलो चोकमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । वडाका स्थानीय समुदायलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दोलखाको सहयोग र समन्वयमा बुधबार एक...बाँकी

यो सरकारले निराशालाई आशामा बदल्नेछ : उपप्रधानमन्त्री पौडेल

January 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका छन् । आज राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा उनले सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताए । ‘अर्थतन्त्रमा देखिएको समस्याहरू समाधान गर्दै...बाँकी

काभ्रेकाे महाभारत वनमा लागेको आगो अझै नियन्त्रणमा आएन

January 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागलागी भएको बताइएको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ...बाँकी

सरकारले काम दिन्छु भन्यो भने कसैले नपत्याउनु : गगन थापा

January 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने भएकाले जुनसुकै प्रधानमन्त्री भए पनि नसक्ने बताएका छन् । नवलपरासी पुगेरका महामन्त्री थापाले प्रधानमन्त्रीले वर्षको करिब बढीमा २० हजारलाई भन्दा...बाँकी

भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त

January 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गरेकी...बाँकी

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

January 23, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार, समाज
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४०० रुपैयाँ घटेर एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल...बाँकी

निकै महँगो पर्ने हिमोफिलिया रोगको औषधी अब निःशुल्क

January 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार, समाज
काठमाडौं । सरकारले रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसबारे निर्णय गरेका हुन् । निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि...बाँकी

ओलीको कारण एमालेभित्र पनि निकै उकुसमुकुस छ : प्रचण्ड

January 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रति आफूहरूको कुनै अभिरुचि नभएको बताएका छन् । आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा नजानेमा भने आफूहरू प्रस्ट...बाँकी