आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

देउवाले बोलाए आफू निकट शीर्ष नेताको बैठक

January 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन् । सभापति देउवा निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व पदाधिकारीहरुलाई बोलाएका हुन् । देउवा निकट एक...बाँकी

दिल्ली जान लागेका प्रचण्डले केपी ओलिसँग गरे भेट

January 4, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज वार्ता भएको छ । आजै भारतको दिल्ली जान लागेका संयोजक प्रचण्डसँग एमाले अध्यक्ष ओलीले २५ मिनेट एक्लाएक्लै भेटवार्ता गरेका...बाँकी

एमालेका विष्णु पौडेल रुपन्देही-२ बाट एकल सिफारिस

January 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
रुपन्देही । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं २ बाट आगामी प्रतिनिधि सभाका लागि एकल उम्मेदार सिफारिस भएका छन् । एमाले रुपन्देही २ का क्षेत्रीय सहसंयोजक राजेन्द्र ढकालले अहिले भरखर सम्पन्न कमिटीको...बाँकी

‘अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक’ :  एमाले

January 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौँ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएको छ । महासचिव शङ्कर पोखरेलले आज सामाजिक सञ्जाल फेसबुक मार्फत संयुक्त राष्ट्रसङ्घ लगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा...बाँकी

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा

January 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठक काठमाडौंको वनस्थलीस्थित...बाँकी

प्रचण्ड आज दिल्ली जाँदै

January 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा हो । तत्कालीन माओवादी...बाँकी

रवि, कुलमान र बालेनबीच भेटवार्ता

January 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने, उपसभापति एवं ऊर्जामन्त्री कुलमान घिसिङ र नेता एवं काठमाडौंका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा समानुपातिकको बन्दसूचीमा देखिएका समस्या, पार्टी...बाँकी

झापा-५ बाट केपी ओलीको नाम एकल सिफारिस

January 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाम झापा-५ बाट एकल सिफारिस भएको छ। एमाले क्षेत्रीय कमिटीको बैठकले सर्वसम्मत रूपमा ओलीको नाम एकल सिफारिस गरेको हो। झापा ओलीको गृहजिल्ला हो।...बाँकी

सर्वपक्षीय सरकार बन्ने सम्भावना छैन : प्रचण्ड

January 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
संखुवासभा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनमा केन्द्रित भएको बताएका छन् । शनिबार (पुस १९) प्रेस सेन्टरले खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले वर्तमान सरकारले नै निर्वाचन गराउने...बाँकी

काठमाडौं क्षेत्र नम्बर-२ मा एमालेबाट मणिराम फुयाल एकल सिफारिस

January 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौं–२ क्षेत्रको प्रतिनिधिसभा निर्वाचनमा मणिराम फूयाँललाई उम्मेदवार घोषणा गरेको छ। शनिबार बसेको पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी (काठमाडौं–२) को बैठकले उनको एकल नाम सिफारिस गरेको हो। बैठक संयोजक...बाँकी