January 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ । आयोगको कार्यालयमा आइतबार बोलाइएका ओलीसँग साढे दुईघण्टा बयान लिइएको थियो । ३५ वटा प्रश्नमा ओलीले जवाफ दिएका छन् । भदौ...बाँकी January 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित २६ जना रास्वपा केन्द्रीय सदस्यमा नियुक्त भएका छन् । रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार आज बसेको केन्द्रीय समिति यस्तो निर्णय गरेको हो ।...बाँकी January 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ। पिसावको संक्रमण देखिएपछि बिहीबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनलाई थप उपचारकालागि भारत लैजाने तयारी गरिएको हो। उपचारकालागि भारत...बाँकी January 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ। उनलाई बयानका लागि पत्र पठाइएको आयोग स्रोतले जनाएको छ। तर, कार्यालयमा बोलाइएको वा...बाँकी January 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझाबाट एकतामा आएका ७ नेतालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ। रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए। मनोनित...बाँकी January 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
बुटवल । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । अध्यक्ष तुल्सी थारूले पछिल्लो समय पार्टीको नेतृत्व तहबाट गरिएका कतिपय निर्णय, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भीर...बाँकी January 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय, वनस्थलीमा सुरु भएको छ। आइतबार अपराह्न सभापति रवि लामिछानेको सभापतित्वमा बैठक सुरु भएको हो। लामिछाने सभापतिको जिम्मेवारीमा फर्किएपछि पहिलो सचिवालय बैठक बसेको प्रवक्ता मनिष झाले...बाँकी January 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले सरकार आफैँ निर्वाचन बिथोल्न लागिपरेको आरोप लगाएका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा महासेठले जेन–जी आन्दोलनपछि लुटिएका हतियार र भागेका कैदीबन्दी फिर्ता नभएबाट पनि सरकार चुनाव गराउन...बाँकी January 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर २ मा महासचिव महासचिव शंकर पोखरेलको नाम सिफारिस भएको छ । आइतबार बसेको एमाले क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको...बाँकी January 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । संविधानले दिएको हक कसैले रोक्न नहुने प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन्। आइतबार थारू कल्याणकारिणी सभाको टोलीसँगको भेटमा प्रधानमन्त्री कार्कीले थारू समुदायका हक रोकिएको विषयमा चिन्ता जनाइन्। संविधान र कानूनमा व्यवस्थित भइसकेका हकको प्रचलन...बाँकी