Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्ड राजनीतिको ब्रान्ड हो, सबै उहाँको टाउकोमा खन्याएर हामी उम्किन मिल्दैन : वर्षमान

July 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको ‘ब्रान्ड भएको बताएका छन् । पार्टी सम्बद्ध अखिल क्रान्तिकारीले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा पुनले प्रचण्डले आफूलाई रूपान्तरण गर्न...बाँकी

भावनाले मात्र कम्युनिस्टको एकता हुन सक्दैन : खनाल

July 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले भावनाले मात्र कम्युनिस्टको एकता हुन नसक्ने बताएका छन् ।   आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । कम्युनिस्ट एकताबद्ध हुनु राम्रो भएको उनले उल्लेख...बाँकी

प्रचण्डको आरोप : ‘कुलिङ पिरियड’ किर्तेमा प्रधानमन्त्रीकै संलग्नता रहेको

July 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै छानबिनको दायरामा ल्याउन माग गरेका छन्। आज ९शनिबार० काठमाडौँको सितापाइलामा सहिद शिक्षक स्मृति केन्द्रमा...बाँकी

प्रचण्डको गुनासो : कम्युनिस्ट एकतालाई जनताले अनुमोदन गरे तर टिकेन

July 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट एकतालाई जनताले अनुमोदन गरे पनि त्यो एकता टिक्न नसकेको गुनासो गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको सन्दर्भमा...बाँकी

दुर्घटनामा परी नमोबुद्धका पूर्वनगर प्रमुख गम्भीर घाइते

July 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काभ्रे । नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टिपी शर्मा तिमल्सिना स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । आज बिहान तिमल्सिना सवार स्कुटरलाई विपी राजमार्ग अन्तर्गत नमोबुद्ध-२ बिस किलो भन्ने ठाउँमा अर्को स्कुटरले ठक्कर दिएको थियो ।...बाँकी

कांग्रेस नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

July 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसंं २०७८...बाँकी

बागमतीका चार मन्त्री पदमुक्त

July 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पदबाट राजीनामा दिएका बागमती प्रदेशका चार मन्त्रीलाई मुख्यमन्त्री बहादुरसिंह लामाले पदमुक्त गरिदिएका छन्। मुख्यमन्त्री लामाले प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद...बाँकी

प्रधानमन्त्री ओलिको घोषणा : मधेशमा तत्काल ५ सय डिप बोरिङ जडान

July 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेशमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् । आज महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एउटा...बाँकी

भण्डारीको पत्रकार सम्मेलन : ‘म एमालेमै छु, हुलहुज्जत र उत्तेजनामा सदस्यता खारेज हुदैन

July 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नवीकरण गरिसकेको बताएकी छन् । आफू देशका लागि थप योगदान दिन पार्टीमा फर्किन चाहेको र कुनै पद्को लालसा नरहेको उनले बताइन् । उनले भनिन्, ‘मैले नवीकरण...बाँकी

प्रधानमन्त्रीले गरे सुक्खा तराईकाे हवाई अवलोकन

July 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन्। नेपाल सरकार (मन्त्रिपरिषद्को) साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो।...बाँकी