Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सुर्खेत-१ बाट कांग्रेस कार्यवाहक सभापति खड्काको एकल नाम सिफारिस

December 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको उम्मेदवारका लागि नेपाली कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सुर्खेत क्षेत्र–१ बाट सिफारिस गरिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो...बाँकी

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिट दर्ता, पुस २ लाई पेसी

December 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको रिट दर्ता भएको छ । सोमबार कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा सर्वोच्चमा रिट दर्ता भएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिटलाई पुस २ गतेको पेसी...बाँकी

आरजु राणा कैलाली–५ बाट सिफारिस

December 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कांग्रेस नेतृ तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी छन् । नेपाली कांग्रेस कैलाली–५ का क्षेत्रीय सभापति भीम पडालका अनुसार सर्वसम्मत निर्णयबाट उनको नाम सिफारिस भएको हो ।...बाँकी

ओलीबाट महिलाप्रति अपमानमात्रै भयो, यस्तो नेतृत्व चाहिँदैन : अष्टलक्ष्मी शाक्य

December 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरूलाई सधैं अपमान गरेको आरोप लगाएका छन् । एमालेको ११ औं महाधिवेशन सन्दर्भमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएकी हुन् । ओलीले...बाँकी

लिङ्देनको टिप्पणी : यही अवस्थामा चुनाव गरेर निकास दिन खोज्नु भ्रम मात्र हो

December 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव गरेर मुलुकलाई अगाडि लैजाने सोच भ्रम मात्र रहेको टिप्पणी गरेका छन् । काठमाडौंमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, “फागुन २१ गते यही अवस्थामा निर्वाचन...बाँकी

२०४६ सालयताका उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गरौँ : प्रचण्ड

December 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ सालयता उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। भ्रष्टाचारविरुद्ध २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले सबैको सम्पत्ति छानबिन...बाँकी

रविन्द्र मिश्र भन्छन् : लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई स्थान दिनुपर्छ

December 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राप्रपाले पूर्ण राजतन्त्रको पक्षमा वकालत नगरेको बताएका छन्। राप्रपाले आज काठमाडौंमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै मिश्रले सबैले एकताको प्रतिक मान्नसक्ने पृथ्वीनारायण शाहको वंशजलाई लोकतन्त्रको परिधिमा...बाँकी

 देउवा अन्तिम पटक डडेलधुराबाट चुनाव लड्ने

December 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार बन्ने भएका छन् । २०४८ सालदेखि अहिलेसम्म भएका प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचन लड्दै जित्दै आएका देउवाले अन्तिम पटकका...बाँकी

प्रधानमन्त्रीको प्रतिबद्धता : धम्कीबाट डराउँदैनौं, भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं

December 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन्। उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार भएको बताइन् । भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा...बाँकी

एमाले महाधिवेशन , मङ्सिर २५ भित्र महाधिवेशन प्रतिनिधि र सहभागीको कार्ड बनिसक्ने

December 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । पार्टी केन्द्रीय कार्यालयमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको टिम प्रतिनिधिहरूको विवरण अद्यावधिक गर्ने...बाँकी