आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गगन-विश्वलाई सहमहामन्त्री परियारको जवाफ : यो पार्टी हो, कुनै व्यक्तिगत कम्पनी होइन

January 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पुसभित्रै विशेष महाधिवेशन गर्ने अडानप्रति आपत्ति जनाएका छन्। आज डा.शेखर कोइराला पक्षधर नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले उक्त अडान पार्टीको आधिकारिक निर्णय...बाँकी

कांग्रेस नेता तथा पूर्वमन्त्री खड्का रास्वपामा प्रवेश

January 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् आज पोखरामा आयोजित एक कार्यक्रममा रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेसहितका नेताले उनलाई पार्टीमा स्वागत गरे । खड्का नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली...बाँकी

विष्णु पौडेल भन्छन् : तोकिएकै मितिमा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैनौं

January 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्नेकुरामा अझै विश्वस्त हुने अवस्था नरहेको बताएका छन् । शनिबार बुटवलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन् । उपाध्यक्ष...बाँकी

काठमाडौँ–२ बाट प्रतिनिधिसभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा

January 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सो घोषणा गरेकी हुन्...बाँकी

कांग्रेसलाई विभाजन नहुन एमाले नेता ज्ञवालीको सुझाव

January 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्नुपर्ने बताएका छन् । दलहरू आन्तरिक रूपले कमजोर अथवा विभाजित हुँदा त्यसको मूल्य लोकतन्त्रले नै चुकाउनुपर्ने भन्दै आन्तरिक समस्या...बाँकी

जनश्रम अरबको खाडी र मलेसियामा बेचेर देश कहिल्यै धनी हुँदैन : हितेन्द्रदेव शाक्य

January 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकको जनश्रम बंगाल र अरबको खाडीमा बेचेर देश कहिल्यै धनी नहुने बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेश प्रादेशिक कार्यालय अन्तर्गतका १० उत्कृष्ट ग्राहकलाई...बाँकी

कांग्रेस नेता शेखरले गरे पार्टीको पछिल्लो अवस्थाबारे छलफल

January 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्थाबारेमा छलफल गरेका छन् । उनले काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायतसँग अन्तरक्रिया गरी राय लिएका छन् । विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा आज भएको...बाँकी

सचिन ढकालले पनि फिर्ता लिए रास्वपाको समानुपातिक

January 3, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । एफसी चितवनको अध्यक्ष सचिन ढकालले रास्वपाको समानुपातिक उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। शनिबार फेसबुकमा सन्देश लेख्दै ढकालले रास्वपाको समानुपातिक उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन्। सचिन नेपाल उद्योग वाणिज्य...बाँकी

रास्वपाको समानुपातिक सूचीबाट आशिफको नाम फिर्ता, काठमाडौँ-५ मा प्रत्यक्ष उठ्ने

January 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट समानुपातिक उम्मेदवार बनेका अभिनेता आशिफ साहले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सांसद नबन्ने उल्लेख गर्दै उनले अब प्रत्यक्षतर्फ उम्मेदवार...बाँकी

कांग्रेस केन्द्रीय समितिको म्याद थपियो

January 2, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने निर्णय भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद थपको निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । यसअघि...बाँकी