आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा

January 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ। भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकमाथि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको...बाँकी

जाँचबुझ आयोग अध्यक्ष भन्छन् : ओलीलाई बयानका लागि पत्र काट्दैछौं, नआए त्यतिबेलै कुरा हुन्छ

January 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा जाँचबुझ आयोगका अध्यक्ष...बाँकी

दुर्गा प्रसाईंको चेतावनी : जनमतसंग्रहबारे सरकारले आइतबारसम्म निर्णय नलिए आन्दोलन गर्छौं

January 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले...बाँकी

दुर्गा प्रसाईं र प्रधानमन्त्रीबीच भेटवार्ता

January 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच छलफल भएको छ। प्रसाईंको टोलीसँग प्रधानमन्त्री कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता गरेकी हुन्। प्रसाईंले आफूहरूले राख्दै आएका मागको कार्यान्वयनका लागि सरकारको...बाँकी

रास्वपाबाट समानुपातिक उम्मेदवार टासीले भने :  राजनीतिमा रुचि छैन, नाम फिर्ता लिन चाहन्छु

January 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पाले नाम फिर्ता लिन चाहेको बताएका छन् । आफ्नै कर्ममार्फत् देशको लागि सक्दो योगदान दिने भन्दै उनले उम्मेदवार सिफारिसबाट नाम फिर्ता लिन...बाँकी

अब सम्झौतामा होइन, स्पष्ट धारमा राजनीति गर्ने समय आएको छ : कुन्ती पोख्रेल

January 1, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं, पुस १७- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेत्री कुन्ती पोखरेलले अब सम्झौतामा होइन, स्पष्ट धारमा राजनीति गर्ने समय आएको बताउनु भएको छ । अंग्रेजी बर्ष २०२६ को अवसरमा शुभकामना दिदै पोखरेलले यस्तो बताउनु भएको हो...बाँकी

एमालेको समानुपातिक सूचीमा झापाबाट ९ जना

January 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा झापाबाट ९ जना रहेका छन् । झापा ठेगाना भएकाहरूमा जनजाति र महिला कलस्टरमा अनिता सुब्बा, जनजाति पुरुषमा विद्यानन्द राजवंशी, खसआर्य महिलामा नर्मदादेवी...बाँकी

झलनाथको आशंका : नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको छ

January 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको आशंका गरेका छन्। अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समस्त कम्युनिष्ट, वामपन्थी, प्रगतिशील,...बाँकी

अग्रगामी शक्तिबीच राष्ट्रिय एकता आजको आवश्यकता : प्रचण्ड

January 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिबीच आपसी समझदारी र राष्ट्रिय एकता आजको आवश्यकता बनेको बताएका छन् । सन् २०२६ सुरु भएको अवसरमा शुभकामन व्यक्त गर्दै प्रचण्डले...बाँकी

प्रधानमन्त्रीको दाबी : तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पुगेका छौं

December 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेकी छिन् । राजनीतिक दल र युवा पुस्ताबीचको निरन्तर सम्वादले मुलुक तोकिएकै मितिमा निर्वाचन हुने अवस्था पुगेको उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघले...बाँकी