आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पूर्वमन्त्री गुप्तालाई थुनामा राख्न विशेष अदालतको आदेश

December 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ । बुधबार विशेष अदालतमा उपस्थित भएका उनको बयानपछि थुनछेक बहस भएको थियो । विशेष अदालतले वेबसाइटमा अपडेट गरेको...बाँकी

अनसनरत निकोलस भुसाललाई उपचारका लागि वीर अस्पताल लगियो

December 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । विभिन्न माग राख्दै अनसनरत डा निकोलस भुसालको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ । काठमाडौंको माइतीघर मण्डलामा ९ दिनदेखि अनसनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक संघको पहलमा उपचारका लागि...बाँकी

प्रचण्ड भन्छन् : जेनजी आन्दोलनले आत्मसमीक्षा गर्न प्रेरित गर्‍यो

December 31, 2025 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको कार्यक्रममा प्रचण्डले अब नयाँ संकल्प र प्रतिबद्धतासहित जनताको...बाँकी

कमल दाइ नहुँदा अपूर्ण जस्तो लाग्थ्यो अब पूर्ण भयाे  : राजेन्द्र लिङ्देन

December 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा अपूर्ण जस्तो लागिरहेको र अब पूर्ण भएको बताएका छन् । आज राप्रपा–राप्रपा नेपालबीचको एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका...बाँकी

कमल-लिङ्देन फेरि एकै ठाउँमा : राप्रपा र राप्रपा नेपालबीच एकता

December 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)बीच पार्टी एकता भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरण भएसँगै राजावादी शक्तिहरू एकीकृत भएका हुन्...बाँकी

कुलमानको स्पष्टीकरण : समानुपातिक सूचीमा न मेरा भान्जा छन् न ससुरा, न त उनीहरू मेरो पार्टीका हुन्

December 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकताको सहमति गरेका उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङले समानुपातिक उम्मेदवारको सूचीमा पारिएका कोही पनि आफ्ना भान्जा र ससुरा नभएको स्पष्टीकरण दिएका छन्। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी...बाँकी

मधेश प्रदेशमा थपिए ६ मन्त्री

December 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज चार वटा दलबाट ६ जना मन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल...बाँकी

समानुपातिकको बन्द सूचीमा भएको गल्ती सच्याउँछौं : गणेश पराजुली

December 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश पराजुलीले प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्द सूचीमा भएको गल्तीलाई सच्याउने बताएका छन्। रास्वपाले निर्वाचन आयोगमा पेस गरेको बन्द सूचीमा उल्लेखित कतिपय नामप्रति पार्टीभित्र र बाहिरबाट विरोध...बाँकी

पूर्वप्रधानमन्त्री जियाको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री शर्मा बङ्गलादेश प्रस्थान

December 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गर्नुभएको छ । उहाँ भोलि स्वदेश फर्कनुहुनेछ । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री एवम् बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा...बाँकी

निर्वाचन तोकिएकै मितिमा हुन्छ, दलहरूसमेत तयारीमा लागिसके : गृहमन्त्री अर्याल

December 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा प्रादेशिक सुरक्षा गोष्ठी आयोजना भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने भन्दै यसको तयारी सुरु भइसकेको बताए । उनले भने, “तोकिएकै समयमा निर्वाचन हुन्छ, सरकारले त्यहीअनुसार...बाँकी