आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

निर्वाचन आयोगले दुस्ख दियो  : रविन्द्र मिश्र

December 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपा नेता रविन्द्र मिश्रले निर्वाचन खर्च विवरण सार्वजनिक नगरेकाहरुको सूचीमा आफ्नो नाम पनि समावेश गरेको भन्दै निर्वाचन आयोगप्रति दुस्खेसो पोखेका छन् । मिश्रले जारी गरेको प्रेस विज्ञप्तिमा आफूले २०७९ मंसिर २० गते, निर्वाचन...बाँकी

बादल लक्षित गोकुलको टिप्पणी : रुख -सूर्य मिलेपछि चुनाव लडे भो त

December 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपाध्यक्ष रामबहादुर थापा बादललाई लक्षित गरेर पटक पटक समानुपातिक उम्मेदवार बनेको भन्दै आलोचना गरेका छन् । नाम नलिईकन उनले उक्त सूचीबाट नाम फिर्ता लिएर चुनाव लड्न बादललाई चुनौती...बाँकी

गगनको दाबी  : अर्जुननरसिंह केसीलाई समानुपातिक सूचीमा मैले राखेको हैन

December 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता अर्जुननरसिंह केसीको नाम समानुपातिक सूचीमा राख्नुमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो चाहनाविपरीत उक्त निर्णय गरिएको बताएका हुन् । ‘नेपाली कांग्रेसका...बाँकी

कांग्रेसको समानुपातिकमा राष्ट्रपतिकी छोरी

December 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल नेपाली कांग्रेसको समानुपातिकतर्फको उम्मेदवार बनेकी छिन् । प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा संज्ञाको पनि नाम रहेको छ । उनी कास्कीबाट प्रतिनिधित्व गर्छिन् ।...बाँकी

कांग्रेस र एमाले मिलेर चुनाव लड्नुपर्छ : बादल

December 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले आगामी निर्वाचनमा एमाले र कांग्रेस मिलेर जानुपर्ने बताएका छन्। मंगलबार मदन-आश्रित स्मृति प्रतिष्ठानले गरेको एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास विचार गोष्ठी कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले...बाँकी

कुलमान लक्षित प्रचण्डको टिप्पणी : बैगुनी भएर हिँडे, गुन बिर्सिए

December 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिहरूले सामाजिक सञ्जालमार्फत होहल्ला गरेको बताएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले त्यसमै रमाएर एक थरीले नेपाल नै कब्जा...बाँकी

रवि-बालेन-कुलमानलक्षित ओलीको टिप्पणी : बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैनन्

December 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा, बालेन शाह र उज्यालो नेपाल पार्टीको एकतालाई लक्षित गर्दै बाख्रा र कुखुराको मोर्चाबन्दीले बाघको मुकाबिला गर्न नसक्ने टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले...बाँकी

कागेश्वरी मनोहरामा बजेट संशोधन प्रक्रिया अघि बढ्यो, २५ प्रतिशत कटौती प्रस्ताव

December 30, 2025 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको १३औँ नगर अधिवेशन सोमबार सम्पन्न भएको छ। थलीस्थित नगरपालिकाको सभा हलमा सम्पन्न अधिवेशनले चालु आर्थिक वर्षको बजेट संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। अधिवेशनमा नगरप्रमुख उपेन्द्र कार्कीले प्रगति विवरणसहित...बाँकी

बुद्धको चित्र उपहार दिँदै दुर्गा प्रसाईंलाई प्रधानमन्त्रीले भनिन् : शान्ति कायम राख्नू

December 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ। मंगलबार बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा...बाँकी

कुलमान घिसिङ लेख्छन् : देश हितलाई सर्वोपरि राखेर एक ठाउँमा उभियौँ

December 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले व्यक्तिगत लाभभन्दा जनताको चाहना र देश हितलाई सर्वोपरि राखेर आफूहरू अघि बढेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उज्यालो नेपालको एकीकरणपश्चात् उनले प्रतिक्रिया दिएका...बाँकी