Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

संसद्, सिंहदरबार र सर्वोच्च आन्दोलनकारिको कब्जामा : ताेडफाेड तथा आगजनि

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राज्यका तीनै अंग मानिने व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालत आन्दोलनकारीको नियन्त्रणमा पुगेका छन् । तीनवटै निकायका मुख्य भवनहरूमा आगजनी भएको छ । त्यहाँ आन्दोलनकारीहरू प्रवेश गरेर तोडफोड गरेका छन् ।...बाँकी

रवि लामिछाने रिहा

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्। ‘हामी सुरक्षा गर्न सक्दैनौँ। तपाइँहरू लगेर सुरक्षा गर्नुहोला भनेर प्रशासनले भनेपछि उनको परिवारले जिम्मा लिएका हुन्’ रास्वपाका एक नेताले भने। रविलाई...बाँकी

देउवा दम्पतीमाथि घरमै  आक्रमण

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र श्रीमती आरजु देउवा राणामाथि आक्रमण भएको छ। बूढानीकण्ठस्थित निवासमा प्रदर्शनकारीहरू पुगी देउवा दम्पतीमाथि आक्रमण गरेका हुन्। उनीहरूमाथि आक्रमण भएको भिडिओ सामाजिक सञ्जालमा फैलिएको छ। भिडिओमा देखिएअनुसार देउवा रक्ताम्य...बाँकी

जेनजीलाई बालेनले भने : सेनासँग वार्ता हुनुअघि संसद् विघटन हुनुपर्छ

September 9, 2025 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँसहित देशभर भइरहेको प्रदर्शनमा सहभागीहरूलाई संयमित हुन आग्रह गरेका छन्। उनले यो आन्दोलन जेनजीको हो भन्दै भनेका छन्, प्रिय न्भल श्, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित...बाँकी

पूर्वप्रधानमन्त्री भट्टराईको घरमा पनि आगजनी

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। काठमाडौँको टोखामा रहेको उनको घरमा प्रदर्शनकारी भेला भएर नाराबाजी गर्दै आगो लगाएका हुन्। अहिले पनि प्रदर्शनकारीहरू भट्टराई घरअगाडि नाराबाजी गरिरहेका छन्। प्रत्यक्षदर्शीका अनुसार परिवारका...बाँकी

राजनीतिक निकासका लागि राजीनामा दिएको छु : प्रधानमन्त्री ओलि

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। उनले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै राजनीतिक निकासका लागि राजीनामा दिएको भनेका छन्। नेपालको संविधानको धारा ७६९२० बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न...बाँकी

प्रदर्शनकारीले संसद् भवनमा लगाए आगो

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रदर्शनकारीले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्। केहीबेरअघि प्रवेश गरेको प्रदर्शनकारीको भिडले संसद् भवनभित्रै आगजनी गरेको हो ।...बाँकी

सिंहदरबार छिरे प्रदर्शनकारी

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रदर्शनकारी सिंहदरबार प्रवेश गरेका छन्। सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएसँगै मंगलबार बिहानबाट आक्रमण प्रदर्शनमा उत्रिएको प्रदर्शनकारीको भिड सिंहदरबार प्रवेश गरेको हो। उनीहरूले सिंहदरबारको गेट तोडफोड गर्दै सिंहदरबार प्रवेश गरेका हुन्। उनीहरू पश्चिम...बाँकी

स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि पदबाट राजीनामा दिएका छन्। मन्त्रालयले दिएको जानकारीअनुसार उनले केही बेरअघि मन्त्री पदबाट राजीनामा दिएका हुन्।...बाँकी