Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

कृषि गर्ने जमिन घट्यो, किसानको सङ्ख्या बढ्यो

September 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौंं, भदौ २१-नेपालमा कृषि गर्नेको सङ्ख्या बढ्दा कृषि गर्ने जमिन घटेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज बिहीवार सार्वजनिक गरेको सातौँ कृषि गणना–२०७८ को तथ्याङ्कअनुसार कृषि गर्ने परिवार सङ्ख्या तीन लाखले बढेको छ ।...बाँकी

मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

September 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ २१– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । माडी नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल...बाँकी

आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

September 7, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, भदौ २१– नेपाल राष्ट्र बैंकले आज भदौ २१ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२...बाँकी

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

September 7, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, भदौ २१– आज  सुन र चाँदीको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार र दोश्रो दिन सोमबार बढेर मंगलबारदेखि घटेको सुनको मूल्य आज बिहीबार पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...बाँकी

पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजलामा

September 7, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, भदौ २१– पर्वतको जलजला गाउँपालिकामा पहिरोले नोक्सान पु-याएपछि अध्ययनका लागि खानी तथा भूगर्भ विभागको टोली यहाँ आइपुगेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बुधबार जलजला गाउँपालिका–५...बाँकी

हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ

September 7, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, भदौ २१– ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । एउटै...बाँकी

निमोनियाबाट वडाध्यक्ष रिजालको निधन

September 7, 2023 | Posted by Pradip Nepali |  राजनीति, समाचार, समाज
काठमाडौं, भदौ २१– काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको निमोनियाका कारण निधन भएको हो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो ।...बाँकी

बागमती प्रदेशकै उत्कृष्ट शिक्षक कुमारी कमला राई !

September 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, भदौ २०- बागमती प्रदेशकै उत्कृष्ट शिक्षकका रुपमा काठमाडौंको बौद्ध-६ माहंकालामा रहेको श्री जनकल्याण माध्यामिक बिध्यालयकि प्रधानाध्यापक कुमारी कमला राई सम्मानित भएकी छन् । पि.पि.प्रसाईं फाउन्डेसनले हरेक वर्ष प्रदान गर्ने पि.पि. प्रसाईं पुरस्कारबाट बागमती प्रदेशको...बाँकी

जनकल्कुयाण मा.वि का प्रधानाध्यापक कुमारी कमला राई राष्ट्रपतिद्वारा सम्मानित

September 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, भदौ २०- काठमाडौंको बौद्ध-६ माहंकालामा रहेको श्री जनकल्याण माध्यामिक बिध्यालयकि प्रधानाध्यापक कुमारी कमला राई सम्मानित भएकी छन् । पि.पि.प्रसाईं फाउन्डेसनले हरेक वर्ष प्रदान गर्ने पि.पि. प्रसाईं पुरस्कारबाट बागमती प्रदेशको उत्कृष्ट प्रधानाध्यापक रुपमा राष्ट्रपतिद्वारा राई...बाँकी

आनन्द भैरवले मनायो “मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस”, कसले के भने?

September 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाण्डौं, भदौ २०- कागेश्वरी मनोहरा वडा नं. ७ मुलपानीमा रहेको आनन्द भैरव माध्यामिक विद्यालयमा “मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस” को अवसरमा आयोजित कार्यक्रम सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको महिला बालबालीका तथा समाज कल्याण...बाँकी