पत्रकार महासंघकाे चुनाव असोज ५ गते
September 1, 2024 | Posted by Pradip Nepali | समाचार
पत्रकार महासंघ चुनाव असोज ५ गते काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनको नयाँ मिति तोकिएको छ । सदस्य शुद्धीकरण विवादका कारण यसअघि अन्तिम समयमा अनिश्चितकालका लागि स्थगित गरिएको महासंघको निर्वाचन असोज ५ गतेलाई निर्धारण गरिएको...बाँकी








