श्रीमान श्रीमती आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिए
काठमाडौं, भदौ २४– रौतहटमा श्रीमान श्रीमती आफ्नै घरको सुत्ने कोठामा मृत भेटिएका छन् । उनीहरु शनिबार साँझ घरमै मृत फेला परेको रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी उमाशंकर गुप्ताले जानकारी दिए । जिल्लाको बौधिमाइ नगरपालिका-२ इनर्वा...बाँकी








