भदौ २७ देखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै
September 6, 2023 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं, भदौ २०-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको...बाँकी








