पेप्सीकोलामा गुडिरहेको बस स्कुटर र जिपमाथि पल्टियो, कम्तीमा १० जना घाइते
काठमाडौं, भदौ १७- काठमाडौंको पेप्सिकोलामा सवारी दुर्घटना भएको छ । पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बस स्कुटर र जिपमाथि पल्टँदा दुर्घटना भएको हो । गुडिरहेको बस पल्टिँदा कम्तीमा १० जना घाइते भएका छन् । घाइते भएकामध्ये...बाँकी








