आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

थासाङ हिमपहिरो : थुनिएको बोक्सेखोला बग्न थाल्यो

August 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
म्याग्दी । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मंगलबार साँझ खसेको हिमपहिरोले पूर्णरूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सेखोला बग्न थालेको छ। मुस्ताङको थासाङ गाउँपालिका(२ स्थित मुलखर्कबाट बोक्सेखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि बुधबार बिहानदेखि...बाँकी

धुलिखेल बन्यो नेपालको पहिलो ‘स्वस्थ सहर’

August 28, 2024 | Posted by Pradip Nepali |  समाचार
काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि...बाँकी

साफ यू-२० च्याम्पियनसिप उपाधिका लागि नेपाल आज बंगलादेशसँग खेल्दै

August 28, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दैछ। आज दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल सुरू हुनेछ। सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल पुगेको हो। त्यसअघि...बाँकी

नेकपा एसको पदाधिकारीका लागि भएको चुनावको सबै परिणाम सार्वजनिक, मेटमणि बने उपमहासचिव

August 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ। वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसहमत चुनिएका थिए । महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनले अर्की प्रतिस्पर्धी...बाँकी

नेकपा एसको महिला उपाध्यक्षमा रामकुमारीलाई हराउँदै जयन्ती विजयी

August 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्। नेतृ जयन्ती राईसँग झाँक्री पराजित भएकी हुन्। एकीकृत समाजवादी निकट अनेरास्ववियूकी अध्यक्ष आरती लामाका अनुसार राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत मात्रै...बाँकी

मुस्ताङमा फेरि हिमपहिरो

August 28, 2024 | Posted by Pradip Nepali |  समाचार
काठमाण्डौ । मुस्ताङमा फेरि हिमपहिरो गएको छ । थासाङ गाउँपालिका–२ बोक्सीखोला माथिको लेकमा हिजो बेलुका ६ बजेतिर पुनः हिमपहिरो गएको हो । थासाङको बोक्सी खोला माथि छिप्लुङ लेक हुँदै धौलागिरि हिमालको फेदबाट पहिरो खसेको छ...बाँकी

३० वर्षेमा सशस्त्र प्रहरी अधिकारीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
 काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलमा पनि ३० वर्षे सेवा अवधि हटाउनुपर्ने माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्चकी न्यायाधीश सारंगा सुवेदीको इजलासले मंगलबार विपक्षीहरूको नाममा कारण देखाउ...बाँकी

प्रचण्डप्रति रघुजीको आक्रोश : प्रधानमन्त्री पद गएको औडाह र छटपछि यति छिटै किन देखाउनुहुन्छ

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि राख्न माओवादी केन्द्रले राखेको प्रस्तावलाई नेकपा एमालेले प्रतिवाद गरेको छ। आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखा समितिमात्रै...बाँकी

कांग्रेस-एमालेलाई प्रचण्डको जवाफ : झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन नआउनुहोला

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेलमा नलाग्ने उद्घोष गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने बताएका हुन्।...बाँकी

२२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न चुनौती दिएका छन् । प्रनितिधिसभामा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले बोलेका हुन् । आफ्नो चाहे जस्तो निर्णय गर्न...बाँकी