Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

ओलीलक्षित माधव नेपालको टिप्पणी- म प्रधानमन्त्री बन्छु की भनेर केहीलाई पोल्ने गरेको छ

April 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख १७- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै आफू प्रधानमन्त्री बन्छ भनेर पोल्ने...बाँकी

सौतेनी आमालाई खुकुरी प्रहार गरी छोराले गरे हत्या

April 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
इलाम, बैशाख १७- इलाममा गएराति एक महिलाको हत्या भएको छ । माई नगरपालिका–२ डिपुडाँडामा छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी २१ वर्षीय छोरा सन्देश दियालीले...बाँकी

इलाम-२ : मतान्तर फराकिलो बनाउँदै सुहाङ

April 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
इलाम, वैशाख १७- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदार सुहाङ नेम्वाङले अग्रता फराकिलो पारेका छन् । नेम्वाङले अहिलेसम्म १६९४४ मत पाएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ११२७३ मत...बाँकी

यसअघि कांग्रेसले जितेको बझाङमा एमालेका दमन भण्डारी विजयी, कति ल्याए मत ?

April 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बझाङ, वैशाख १७- नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ११ हजार ६१३ मतका साथ निर्वाचित भएका हुन् । यसैगरी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले...बाँकी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्षविरुद्ध दुईवटा नागरिकता लिएको उजुरी दर्ता

April 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख १७- धनुषा जिल्ला प्रहरी कार्यालयमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको छ । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएको जिप्रका...बाँकी

बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिष्पर्धा, एमालेका भण्डारी २४ मतले अघि

April 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बझाङ, बैशाख १७- प्रदेशसभा १ (१) मा सम्पन्न उपनिर्वाचनको पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार दमनबहादुर भण्डारीले पछिल्लो समय मतान्तर बढाएका हुन् । भण्डारीले १० हजार १४८ मत ल्याउँदा उनका प्रतिद्वन्दी...बाँकी

इलाम-२ : माङ्सेबुङ ५ मा थेगिमको पक्षमा मतको वर्षा, ठूला दलको ६९ कटेन

April 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
इलाम, बैशाख १७- प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिस्ट पार्टी...बाँकी

गोठाटारमा मोहम्मद हत्या प्रकरण : मुख्य योजनाकारलाई गोलि हानेर प्रहरीले गर्यो पक्राउ

April 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पर्सा, बैशाख १७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा लाल मोहम्मदको हत्या गर्ने मध्येका मुख्य योजनाकारलाई प्रहरीले वीरगञ्जमा गोली प्रहार गरि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक बब्लु पासवान रहेका छन् । पासवानलाई...बाँकी

सार्वजनिक तथा नीजि सम्पत्तिमा क्षति पुर्‍याए क्षतिपूर्ति तिर्नुपर्ने कार्यविधि स्वीकृत

April 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, वैशाख १७- सरकारले सार्वजनिक तथा नीजि सम्पत्तिमा क्षति तथा नोक्सान पुर्‍याए क्षतिपूर्ति भराउने भएको छ । विभिन्न आन्दोलन र विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएमा आन्दोलनकारीबाटै क्षतिपूर्ति भराउनेसम्बन्धीको कार्यविधि...बाँकी

इलाम-२ : एमालेका सुहाङलाई २६ सय मतको अग्रता

April 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख १७- इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले २ हजार ६१८ मतको अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार सुहाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ६ हजार...बाँकी