Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

दूधमा अनुदानपछि उत्पादन बढ्यो

August 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रुकुमपश्चिम, साउन ३२- पशु अस्पताल तथा पशुसेवा कार्यालयले दूधमा अनुदान दिन थालेपछि रुकुम पश्चिममा दूध उत्पादन बढेको छ । कार्यालयले दूध उत्पादक किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा...बाँकी

कैदीको मृत्यु यातना र कुटपिटबाट भएको निस्कर्ष

August 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
संखुवासभा, साउन ३२-संखुवासभा जिल्ला कारागारमा दुई कैदीलाई यातना र कुटपिट गर्दा हत्या भएको मानवअधिकावादी संस्थाले निस्कर्ष निकालेका छन् । कारागारमा गरिएको स्थलगत अध्ययनको निस्कर्ष सार्वजनिक गर्न बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा भाग्न खोजेका दुई कैदीको...बाँकी

धादिङमा ४१ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी

August 17, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
धादिङ, साउन ३२- धादिङमा विद्युत्को बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा रु ४१ करोड ३८ लाख ४५ हजार विद्युत् महसुल उठ्न बाँकी छ । प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका...बाँकी

छ अर्बमा पोखरामा पाँचतारे होटल बन्दै

August 17, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौँ, साउन ३२- हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने...बाँकी

गण्डकीमा ८० हजार पशुचौपायमा लम्पी स्किन

August 17, 2023 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, समाचार, समाज
काठमाडौं, साउन ३२– पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ चार गाई, गोरु र भैँसी प्रभावित भएका छन् । यस रोगबाट २२ हजार चार सय ९४ पशुचौपाया निको...बाँकी

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

August 17, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार, समाज
काठमाडौं, साउन ३२– आज सुनको मूल्य घटेको छ । कारोबार साताको चौथो दिन आंशिक मात्र घटेको सुनको मूल्य आज पाँचौं दिन भने तोलामामै ८०० रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...बाँकी

आज विदेशी मुद्राको विनिमय दर यस्तो छ

August 17, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
नेपाल राष्ट्र बैंकले साउन ३२ गतेका लागि  विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा पुगेको छ। युरो एकको खरिद दर...बाँकी

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

August 17, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन ३२– भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन् । लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको...बाँकी

आज सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

August 17, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं, साउन ३२– नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । विभिन्न कारण देखाएर निरन्तर स्थगन हुँदै आएको लामिछानेको मुद्दा आज पनि पहिलो नम्बरमा रहेको छ । बलात्कार आरोप लागेका...बाँकी

सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

August 17, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, साउन ३२- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्याङ्कीमा परेर गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको...बाँकी