Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

आँखा पाकेका विद्यार्थीलाई घरमै आराम गराउन महानगरको आग्रह

August 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, साउन ३१- काठमाडौं महानगरपालिकाले आँखा पाकेका विद्यार्थीलाई घरमा आरामको व्यवस्था मिलाउन आग्रह गरेको छ । महानगरको शिक्षा विभाग प्रमुख सीताराम अधिकारीका अनुसार विद्यार्थीमा आँखा पाक्ने सरुवा रोगको समस्याका कारण विद्यालय सञ्चालनमा समस्या भएको जानकारी...बाँकी

सुन तस्करी प्रकरणमा थप ४ चिनियाँ नागरिक पक्राउ

August 16, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, साउन ३१- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको ६० केजी ७१६ ग्राम सुन प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले आज तीनजना पुरुष र एकजना...बाँकी

चितवनमा आठ सवारी साधन एकै ठाउँमा ठोक्किए, २० जना घाइते, सात गम्भीर

August 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन साउन ३१-चितवनको  भरतपुर महानगरपालिका–९ स्थित टिकोली जंगलमा विभिन्न आठ सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं...बाँकी

हतुवागढीमा श्रमदानमार्फत सडक मर्मत

August 16, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन ३१–  भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको संयोजनमा सञ्चालन भइरहेको ‘जनश्रमदान अभियान’मा जोडिएर स्थानीयले सडक मर्मत गरेका हुन् । उक्त अभियानमार्फत वडा नं...बाँकी

काठमाडौँ– तराई द्रुतमार्गको डिपिआर संशोधन

August 16, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, साउन ३१– काठमाडौँ तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मङ्गलबार...बाँकी

घुससहित दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

August 16, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन ३१– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । गाउँपालिकाका ‘एमआइएस अपरेटर’ वीरेन्द्रकुमार यादवलाई रु दुई लाख नगद र लेखापाल टेकनारायण यादवलाई रु तीन लाखको चेकसहित...बाँकी

नेपाली बजारमा घट्यो आज सुनको मुल्य

August 16, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, साउन ३१- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । कारोबार साताको तेश्रो दिन स्थिर रहेको सुनको मूल्य आज चौथो दिन भने १०० रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...बाँकी

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध बुटवलमा प्रदर्शन

August 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल, साउन ३१-नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । बुधबार बिहान बुटवल बहुमुखी क्याम्पस अगाडि  बिहान ७ देखि ८ बजेसम्म एक घन्टा चक्का जाम गरी अनेरास्ववियुले नाराबाजी गरेका...बाँकी

५ लाख घुससहित सप्तरीबाट २ जना पक्राउ

August 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ३१- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाँउपालिकाबाट पाँच लाख घुससहित दुई कर्मचारी पक्राउ परेका छन् । गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । वीरेन्द्रकुमार २...बाँकी

८० बर्षिय सुनुवारले गरिन कक्षा १२ पास

August 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, साउन ३१- ८० बर्षिय रत्न कुमारी सुनुवारले कक्षा १२ पास गरेकि छन् । उनले २.६४ जीपीएका साथ उनले कक्षा पास गरेकी हुन् । काठमाडौंको शान्तिनगरमा रहेको बानेश्वोर बहुमुखी क्याम्पसमा अध्ययरत सुनुवारले २०८० बैशाख २६...बाँकी