Hamro Sanchar

गृहपृष्ठ समाचार

मोती पाइन सक्छ पोखराका तालमा

August 14, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, साउन २९– तालैतालको सहर पोखराका तालमा मोती उत्पादनको सम्भावना देखिएको छ । लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेको हो । सन् २०१७ देखि बेगनासमा मोती उत्पादनका...बाँकी

अवरुद्ध सिमखेत सडक सञ्चालनमा, हेलम्बु र पाँचपोखरीमा अनिश्चित

August 14, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं,साउन २९– अविरल वर्षाका कारण अवरुद्ध मेलम्ची नगरपालिका– ११ स्थित सिमखेतमा सडक सञ्चालनमा आएको छ । मेलम्ची(हेलम्बु सडक अन्तर्गतको सिमखेतमा आइतबार आएको बाढीका कारण सडक अवरुद्ध भएको थियो । आज बिहानैदेखिको प्रयासपछि सडक अहिले सञ्चालनमा...बाँकी

कागबेनीमा बाढीले पुर्‍याएको क्षतिको विवरण सङ्कलन सुरु

August 14, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं,साउन २९–  हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले निम्त्याएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ । गएराति अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा रहेको प्रहरी चौकी भवनसहित २० घर बगाएको थियो...बाँकी

नवनियुक्त सामान्य प्रशासनमन्त्री साहद्वारा शपथ ग्रहण

August 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन २९- राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री शाहले शपथ ग्रहण...बाँकी

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

August 14, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं,साउन २९– आज सुनको मूल्य बढेको छ । कारोबार साताको पहिलो दिनआइतबार स्थिर रहेको सुनको मूल्य आज कारोबार साताको दोश्रो दिन भने आंशिक बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य...बाँकी

नारायणीको जल सतह अझै सतर्कता तहमाथि

August 14, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं,साउन २९–  नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ । आइतबार राति ९ः३० बजे नै नारायणी...बाँकी

कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता कटुवालले गरे शपथग्रहण

August 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं,साउन २९–  कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नियुक्त भएका अधिवक्ता बुद्धिबहादुर कटुवालले सोमबार पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नियुक्त भएका कटुवाललाई उच्च अदालत...बाँकी

विदेशी मुद्राको विनिमय दर कति ?

August 14, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं,साउन २९– नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज...बाँकी

बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धन बनाई रकम असुल्ने ७ जना पक्राउ

August 13, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, साउन २८- बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धन बनाई रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पोल्याण्ड लगाएत बिभिन्न देश पठाउन भन्दै भिजिट...बाँकी

भारतले फेरी खाल्दै धौलीगङ्गा बाँध

August 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दार्चुला, साउन २८- भारतले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका तेस्रो पटक खोल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज आइतवार एक सूचना निकालेर आउँदो बिहीवार बिहान ५ देखि...बाँकी