आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

लुम्बिनीमा वन मन्त्रालयद्वारा एकै पटक १२४ कर्मचारीको सरुवा

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १२४ जना अधिकृतको एकै पटक सरुवा गरेको छ । वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले चौथो तहका फरेस्टरदेखि अधिकृतस्तर आठौंसम्मका १२४ जना कर्मचारीको सरुवा गरेका हुन् । मन्त्रालयका...बाँकी

रविको चुनौती : मैले सहकारीबाट ऋण लिएको प्रमाण ल्याउनु, राजनीति छोड्दिन्छु

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ८- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको बताएका छन्। चितवनको राप्ती नगरपालिकाको डडुवामा आज आयोजित पार्टी कार्यक्रममा उनले हिजो...बाँकी

खोलामा डुबेर २ जना बालकको मृत्यु

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । खोटाङको चङ्खु खोलामा डुबेर दुई जना बालकको ज्यान गएको छ । हिजो बिद्यालयबाट घर फर्कने क्रममा नुहाउनका लागि चङ्खु खोलामा पसेका ऐसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखाबाङ्देलका नौ वर्षीय राज राई र ११...बाँकी

तनहुँ बस दुर्घटना : घाइतेलाई भेट्न भारतकी युवा राज्यमन्त्री शिक्षण अस्पतालमा

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले दुर्घटनामा घाइते भएका आफ्ना नागरिकलाई भेटेकी छन् । तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न आज काठमाडौं आएकी...बाँकी

अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन्। अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका अन्दाजी ४५ वर्षीय गङ्गाबहादुर गुरुङ बेपत्ता...बाँकी

चक्कु प्रहारबाट जर्मनीमा ३ जनाको मृत्यु, ४ व्यक्ति गम्भीर घाइते

August 24, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । गएराति पश्चिमी जर्मनीको जोलिङ्गेन सहरमा एक व्यक्तिले केही व्यक्तिमाथि चक्कु प्रहार गरेका छन्। यस हमलामा ३ जनाको मृत्यु भएको र अन्य ४ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। बीबीसीका अनुसार सहरको मध्यभागमा...बाँकी

सहकारी ठगी प्रकरण : छानबिन समितिसँग रविको ५० बढी प्रश्नहरुमा ९ घण्टा बयान

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सहकारी छानबिन विशेष समितिले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग बयान लियको छ । शुक्रबार अपराह्न साढे ४ बजेबाट सुरु भएको बयानमध्यरातमा १ बजेर १५ मिनेटमा सकिएको हो । बयानमा ५० वटा भन्दा बढी प्रश्नहरु...बाँकी

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा पञ्चमी मनाइँदै

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ...बाँकी

तनहुँ बस दुर्घटना : भरतपुर अस्पतालमा मृतकको शव परीक्षण सुरू (अपडेट)

August 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरू गरिएको छ। आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरू गरिएको हो। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर...बाँकी

आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

August 24, 2024 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको प्रभावले हाल...बाँकी