लिङ्देनको खुलासा : कोशीमा विश्वासको मतका लागि मन्त्री पद र १० करोडको अफर
काठमाडौं, भदौ २- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत माग्न १० करोड अफर गरिएको खुलासा गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत अधयक्ष लिङ्देनले सत्ता पक्षले विश्वासको मतका लागि मन्त्री पद र...बाँकी








