Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

ओली प्रधानमन्त्री हुँदा दुर्गालाई दिइएको थियो हतियार राख्ने इजाजत, प्रजिअलाई कारबाही सिफारिस

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख १९- नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा झापाका मेडिकल व्यवशायी दूर्गा प्रसाईलाई हतियार राख्ने इजाजत दिइएको खुलासा भएको छ । छानबिन समितिले ‘इजाजत दिन नमिल्ने’ हतियार दिएको भन्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी...बाँकी

पुतलीसडकमा गाडी र मोटरसाइकल एकआपसमा ठोक्कियो, एक युवाको मृत्यु

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, वैशाख १९- काठमाडौंको पुतलीसडकमा मोटरसाइकल एकआपसमामा ठोक्किदा एक युवाको मृत्यु भएको छ । गए राति करिब २ बजे काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुतलीसडकमा बा २१ च ६४४८ को गाडी र बा प्र ०२-२७...बाँकी

भक्तपुरको चाँगुनारायणमा इनार खन्ने क्रममा काका-भतिजको मृत्यु

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, बैशाख १९- भक्तपुरको चाँगुनारायण नगरपालिकामा इनार खन्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनवार र ४६ वर्षका दिपक सुनुवार रहेका छन् ।...बाँकी

काठमाडौंमै श्रीमतीको हत्या गरें भन्दै एक युवकले गरे प्रहरीसामु आत्मसमर्पण

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख १९- काठमाडौं महानगरपालिका वडा नम्बर ६ भूगोलडाँडामा एक युवकले श्रीमतीको हत्या गरें भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-३ घर भै हाल भूगोलडाँडा डेरा गरि बस्ने ३५ बर्षिय सन्तोष परियारले...बाँकी

भिजेको बिरालोजस्तो प्रचण्ड चुनाव जितेपछि सेर जसरी गर्जिन थाल्नुभयो : बाबुराम भट्टराई

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख १९- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंको शान्तिवाटिकामा आयोजित...बाँकी

पशुपतिको विद्युत शवदाह साउन १ गतेदेखि निःशुल्क हुने

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख १९- पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु...बाँकी

अब विप्लव नेतृत्वको नेकपा पनि चुनावलाई उपयोग गरेर अघि बढ्ने

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख १९- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावलाई उपयोग गरेर अघि बढ्ने नीति लिएको छ । कपिलवस्तुमा ५ देखि ९ वैशाखमा बसेको केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकले ०८४ को चुनावलाई समाजवादी मिसनमा बदलेर प्रयोग गर्ने...बाँकी

सहकारी ठगीमा राप्रपा सांसद बस्नेतसहित १४ विरुद्ध पक्राउ पुर्जी

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नवलपरासी, बैशाख १९- नवलपुरको कावासोतीमा रहेको छिपछिपे सहकारी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सांसद बस्नेत, सहकारीका अध्यक्ष गोपी शर्मासहित १४ जनाविरुद्ध संगठित अपराधअन्तर्गत पक्राउ...बाँकी

एकीकृत समाजवादीले सुरु गर्‍यो चन्दा संकलन, अध्यक्ष नेपालले दिए २५ हजार रुपैयाँ

April 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख १८- नेकपा एकीकृत समाजवादीले आगामी १६ देखि २० असारसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि आर्थिक संकलन सुरु गरेको छ । महाधिवेशनका लागि आवश्यक पर्ने खर्च जुटाउनका लागि पार्टीले आर्थिक संकलन सुरु गरेको सचिव जीवनराम...बाँकी

सप्तरीमा भीषण आगलागी, करिब दुई सय घर जले

April 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सप्तरी, बैशाख १८- सप्तरीमा भीषण आगलागी भएको छ । जिल्लाको महादेवा गाउँपालिका–१ चिम्टी टोलमा आगलागी हुँदा करिब दुई सय घर जलेका छन् । दिउँसो करिब २ बजे लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । आगलागीबाट...बाँकी