एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर
काठमाडौं, भदौ २७– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालयबाट उनको निजी निवास बालुवाटार लगिएको छ । हिजोदेखि नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि च्यासलस्थित पार्टी कार्यालयमा राखिएको थियो, जहाँ प्रधानमन्त्रीसहित विशिष्ट व्यक्ति तथा नेता...बाँकी








