November 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, कात्तिक १९- सरकारले जाजरकोट भूकम्पमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा आज आइतवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना...बाँकी November 5, 2023 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं, कात्तिक १९- नेपाल विद्युत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आज कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी...बाँकी November 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, कात्तिक १९- सरकारले भूकम्पबाट घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए । त्यसका लागि देशका...बाँकी November 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, कात्तिक १९- जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई...बाँकी November 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, कात्तिक १८- भूकम्प प्रभावित जिल्लामा कार्यरत सरकारी कर्मचारीले तत्काल बिदा नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कर्मचारी विदामा भएका भए यथाशिघ्र काममा फर्किन निर्देशन दिएको छ ।...बाँकी November 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, कात्तिक १८- नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भूकम्प प्रभावितलाई तत्काल सात लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाका अनुसार ७०३ केन्द्रीय सदस्यहरूबाट एक हजारका दरले रकम उठाएर सहयोग गर्न लागिएको हो...बाँकी November 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, कात्तिक १८- काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले जाजरकोट भूकम्पबाट पीडितहरुका लागि पाँच लाख आर्थिक सहयोग घोषणा गरेको छ । नगर प्रमुख दीपककुमार रिसालले भूकम्प पीडितको सहयोगका लागि उक्त रकम नगरले सहयोग गर्ने घोषणा गरेको जानकारी दिए...बाँकी November 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, कात्तिक १८- नेकपा एकीकृत समाजवादीले आकस्मिक सचिवालय बैठक बाेलाएको छ । विनाशकारी भूकम्पले ठूलो मानवीय क्षति गरेपछि अध्यक्ष माधवकुमार नेपालले उद्धार तथा राहतमा पार्टीको योजना बनाउन बैठक बोलाएका हुन् । बैठक पार्टी कार्यालय आलोकनगरमा...बाँकी November 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, कात्तिक १८- नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति प्रकाशित गरी...बाँकी November 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, कात्तिक १८- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमन र उद्धारको लागि त्यसतर्फ लागेका छन् । स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ उडेको प्रधानमन्त्रीको सचिवालयले जानकारी...बाँकी