Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

देवचुलीमा बोलेरो जीप दुर्घटना, ६ जनाको मृत्यु, एक गम्भीर घाइते

November 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नवलपुर, कात्तिक २६- नवलपरासी (बर्दघाट पूर्व)को देवचुलीमा बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकमध्ये ३ जना पुरुष र ३ जना महिला छन् । बौंदीकाली गाउँपालिका ६ माझडाँडाका चालक छनबहादुर आलेको...बाँकी

भुकम्प पिडितको बिजोग : एउटै त्रिपालमुनि ११ परिवारको बास

November 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जाजरकोट, कात्तिक २५- एउटा त्रिपालमुनि कति परिवार बस्न मिल्छ होला ? एक, दुई बढीमा तीन परिवार। होइन जाजरकोटका भूकम्पपीडितले त्रिपाल र स्थान अभावमा एउटै त्रिपाल मुनि ११ परिवार बस्ने गरेका छन्। जिल्ला सदरमुकाम खलंगास्थित कस्तुरी...बाँकी

राहत सामग्रीसहित उपप्रधानमन्त्री खड्का रुकुम पश्चिममा

November 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, कात्तिक २५- उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित क्षेत्रका सबै पीडितलाई राहत सामग्री उपलब्ध गराउने काम भइरहेको बताएका छन् । भूकम्पपीडित परिवारका लागि राहत लिएर आज रुकुम पश्चिम पुग्नुभएका उपप्रधानमन्त्री खड्काले भूकम्प...बाँकी

विप्लवद्धारा नलगाडमा भूकम्प पुनर्निर्माणको उद्घाटन

November 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, कात्तिक २५- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र पार्टी प्रवक्ता प्रकाण्ड जाजरकोटको भूकम्प प्रभावित बस्ती नलगाडको चिउरी बस्तीबाट पार्टीको भूकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेका छन् । भूकम्पमा घर भत्केका एकल परिवार कले...बाँकी

खनाल निवासमा भूकम्प पीडित विद्यार्थीको सहयोगार्थ अनेरास्ववियूको देउसी भैलो

November 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, कात्तिक २५- नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले पूर्वप्रधानमन्त्री एवम् सो पार्टीका सम्मानित नेता झलनाथ खनालको निवासमा देउसी भैलो खेलेको छ । शनिबार सो संगठनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित विद्यार्थीको सहयोगार्थ...बाँकी

मुगु सामूहिक हत्याकाण्ड : लुट्ने उद्देश्यले हत्या गरेको खुलासा, २ जना पक्राउ

November 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, कात्तिक २४- मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहरा र उनका ३ जना छोराछोरीको हत्या आरोपमा प्रहरीले पिना गाउँपालिका वडा नम्बर–७ घर भएका गोर्खराज शाही ठकुरी उर्फ काले र गोपाल बोहोरालाई...बाँकी

मंसिर ७ गते युवासंघ र दुर्गा प्रसाईंको छुट्टाछुट्टै प्रदर्शन, मुठभेडको सम्भावना

November 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक २४- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ र मेडिकल ब्याबसायी दुर्गा प्रसाइले ७ गते एकैदिन काठमाडौंमा जनप्रदर्शन गर्ने भएका छन् । भ्रष्टाचार, महंगी, अनियमितता तथा राज्यको अराजकता विरुद्ध युवा...बाँकी

मुगु सामूहिक हत्याका दुई आरोपी पक्राउ, आज सार्वजनिक गरिँदै

November 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, कात्तिक २४- मगुको छायानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई शुक्रबार दिउँसो मुगुमा सार्वजनिक गर्ने तयारी छ । पक्राउ पर्नेमा मृतकका...बाँकी

मुगुको सामूहिक हत्या प्रकरण : एकजना पक्राउ, को हुन् उनी ?

November 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, कात्तिक २३- मुगुको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छाँयानाथ रारा नगरपालिका वडा नम्बर–७ पिनागाउँका गोरखराज शाही ठकुरी छन् । पक्राउ...बाँकी

एकीकृत समाजवादीका सम्मानित नेता खनालद्वारा १४ लाखबराबरको राहत सामग्री हस्तान्तरण

November 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक २३- एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भूकम्प प्रभावितका लागि १४ लाख मूल्य बराबरको राहत सामग्री हस्तान्तरण गरेका छन् । बिहीबार प्रभावित क्षेत्र जाजरकोट पुगेर खनालले राहत सामग्री हस्तान्तरण गरेका हुन्...बाँकी