टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश
November 21, 2023 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौ, मंसिर ५- सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिबन्धविरुद्ध परेका रिटमा १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो...बाँकी विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा, तर पीडितले अझै पाएनन् न्याय
काठमाडौं, मंसिर ५- नेपाल सरकार र द्वन्द्वरत पक्ष नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र द्वन्द्वरत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल...बाँकी निषेधाज्ञापछि युवासंघको प्रदर्शन स्थल तीनकुनेमा सारियो
काठमाण्डौँ, मंसिर ५- नेकपा एमालेको युवा संघ र अनेरास्ववियुले मंसिर ७ मा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही...बाँकी एकीकृत समाजवादीका केन्द्रीय सदस्य बम एमालेमै फर्किए
काठमाडौं, मङ्सिर ४- नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वसांसद गोपाल बम एमालेमै फर्किएका छन् । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर बम सोमबार एमालेमा फर्किएका हुन् । उनलाई ओलीले पार्टी प्रवेश गराउँदै स्वागत...बाँकी भुकम्प पीडितक अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा
November 20, 2023 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं, मङ्सिर ४- सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताको रकम निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरिएको जानकारी दिएको हो । सम्बन्धित...बाँकी युवा संघ र दुर्गा प्रसाईंलाई माइतीघरमा प्रदर्शन गर्न नदिने प्रशासनको निर्णय
काठमाडौं, मंसिर ४- जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ । सोमबार प्रशासनले दुबै पक्षसँग छलफल गरेको प्रमुख...बाँकी भूकम्पबाट जोगिएका ११ जनाको चिसोले लियो ज्यान
जाजरकोट, मङ्सिर ४- जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जनाले चिसोलाई भने परास्त गर्न सकेनन्। कात्तिक १७ गते राति आएको भूकम्पबाट त जसोतसो जोगिए, तर यसपालिको हिउँद उनीहरूका लागि ‘काल’ बनेर आयो। बितेको १० दिनमा जाजरकोटमै...बाँकी मङ्सिर ७ मा उपत्यकाको सुरक्षाबारे गृह मन्त्रालयमा गम्भीर छलफल चलिरहेको छ
काठमाडौँ, मङ्सिर ३- काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाबारे गम्भीर छलफल चलिरहेको छ । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा छलफल चलिरहेको बताईएको छ । मङ्सिर ७ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...बाँकी ‘धुम’ का निर्देशक सञ्जयको हृदयघातका कारण निधन
काठमाडौं, मंसिर ३- ‘धूम’ र ‘धूम २’ जस्ता सुपरहिट बलिउड फिल्मका निर्देशक सञ्जय गढवीको हृदयघातका कारण निधन भएको छ । आइतबार बिहान मर्निङ वाक गर्ने क्रममा उनलाई हृदयघात भएको थियो । उनको अन्तिम संस्कार बेलुकासम्म...बाँकी