आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

एक महिनाभित्र बिजुली उत्पादन गर्दै मध्य भोटेकोशी

September 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेका छन् । बाह्रबिसे नगरपालिका-५ स्थिति आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका-३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब...बाँकी

हतियारधारी इजरायली सेना अल जजिराको कार्यालयमा

September 22, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको छ । साथै ४५ दिन कार्यालय बन्द गर्न आदेश दिएको छ । आइतबार बिहान हतियारधारी इजरायली सैनिकहरु न्यूज...बाँकी

एकैदिन १७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

September 22, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको...बाँकी

रविलाई जोगाउने गरी सहकारी छानबिन प्रतिवेदन बनाइयो : जनमोर्चा

September 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बचाउने गरी ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले प्रतिवेदन बनाएको आरोप लगाएको छ । असोज ४ र ५ गते बुटवलमा बसेको केन्द्रीय...बाँकी

श्रीलङ्कामा कम्युनिष्ट पार्टीका अनुरा कुमारा राष्ट्रपतिमा निर्वाचित

September 22, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौं । श्रीलङ्कामा शनिवार भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन्। सन २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेस्रो भएका अनुराले शनिवार बिहान बिहान ७ बाट दिउँसो ४ बजेसम्म...बाँकी

कार्बन उत्सर्जन गर्ने देशले नगर्ने देशलाई क्षतिपूर्ति दिनुपर्छ : प्रधानमन्त्री ओलि

September 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको...बाँकी

आईसीसी विश्वकप लिग-२: नेपाल र क्यानडा खेल्दै

September 22, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ। खेल किंग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ। यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली...बाँकी

प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

September 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा पुगेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार...बाँकी

दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ

September 21, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीकी मुख्यमन्त्री बनेकी आतिशी मार्लेनाले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। मुख्यमन्त्री अरविन्द्र केजरीवालले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री बनेकी उनले शनिबार उपराज्यपाल वीके सक्सेनासमक्ष शपथ लिएकी हुन। आतिशीसँगै कैलाश गहलोत,...बाँकी

कांग्रेस-एमाले गठबन्धनबाट जनता खुसी छन् : देउवा

September 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन्। सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठुला पार्टीबिचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको...बाँकी