Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

November 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, कात्तिक १६- सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । आजको बैठकले सहसचिव...बाँकी

भारतबाट सयपत्री फूलको माला ल्याउन नपाइने, सरकारले रोक्यो आयात अनुमति पत्र सिफारिस

November 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, कात्तिक १५- सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमति पत्रको सिफारिस रोकेको छ । यससँगै तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएको हो । बागमती प्रदेश सरकार, पुष्प विकास केन्द्र गोदावरीले एक सूचना प्रकाशित गर्दै...बाँकी

एमालेको चियापानमा प्रचण्डले भने: दलहरुबीच समझदारीको वातावरण बनेको महसुस गरेको छु

November 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक १५- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलहरुबीच विश्वासको वातावरण बन्दै गएको विश्वास व्यक्ति गरेका छन्। चाडपर्वको अवसरमा एमालेले पार्टी मुख्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै आफूले सुरुआती चरणदेखि नै दलहरूलाई एकै ठाउँमा...बाँकी

गोठाटार गोलीकाण्ड : मानव बेचबिखन मुद्दामा ५ वर्ष जेल भुक्तान गरी छुटेका लिम्बु पक्राउ

November 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, कात्तिक १५- काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएर थप एकजनालाई पक्राउ गरेको छ । झापाको कचनकवल गाउँपालिका–७ स्थायीघर भएका ३७ बर्षिय हर्कबहादुर लिम्बुलाई पनि पक्राउ गरिएको हो । प्रहरीले चलाएको गोली लागेर भारतको पश्चिम बंगाल...बाँकी

कागेश्वरीको गोठाटारमा गोली चल्यो, एक जना घाइते

November 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, कात्तिक १५- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो । भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली...बाँकी

चार दिने भ्रमण सकेर गुटेरेस आज फर्किँदै

November 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, कात्तिक १५- नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज फर्कँदैछन् । उनी विहान ९ बजे कतार एयरवेजको विमानबाट दोहातर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।...बाँकी

एमालेको चियापनमा माधव नेपाल, झलनाथ खनाल र घनश्याम भूसाललाई पनि निम्तो

October 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक १४- नेकपा एमालेले दशैं, तिहार, छठ, नेपाल संवत लगायत चाडको अवसरमा आयोजना गरेको चियापानमा नेकपा एकीकृत समाजवादीका नेताहरुलाई पनि निमन्त्रणा दिइएको छ । एमाले प्रचार विभागका सचिव गगन विष्टका अनुसार चियापानमा एकीकृत समाजवादीका...बाँकी

एमालेका नेता महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी

October 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, कातिक १४- पूर्वमन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी परेका छ । पत्रकारलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । बेल्जियममा बसेर पत्रकारिता गर्दै आएका ओम शर्माले बस्नेतविरुद्ध प्रहरी...बाँकी

श्रीमतीको हत्या गरी श्रीमानले पनि गरे झुण्डिएर आत्महत्या

October 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
स्याङ्जा, कात्तिक १४- स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहार गरेर हत्या गरी आफूले पनि...बाँकी

ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्न माग गर्दै शनिबार मोटरसाइकल र्‍याली हुने

October 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, कात्तिक १४- शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्न दबाब दिने उद्देश्यले मोटरसाइकल र्याली गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले गणतन्त्रको...बाँकी