जबसम्म किसानले कृषि वस्तु उत्पादन गर्छन्, तबसम्म आयात खोलिँदैन : कृषि मन्त्री भुसाल
काठमाडौँ, कात्तिक १४- कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले स्वदेशमा उत्पादन हुने कृषि वस्तुको आयात नगरिने बताएका छन् । ललितपुर जावलाखेल खेल मैदानस्थित फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)को एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा उत्पादन...बाँकी







