Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, समाचार, समाज

दसैँमा यातायातको सहज प्रबन्ध गर्न निर्देशन

October 15, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार, समाज
काठमाडौं, असाेज २८- संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दसैँमा आफ्नो घर तथा दसैँको तयारीका लागि विभिन्न ठाउँमा जानुपर्ने यात्रुहरुका लागि यातायातको सहज व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । सभापति...बाँकी

स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

October 15, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
चितवन, असाेज २८-  नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया सङ्गीता भण्डारी रहेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...बाँकी

बागलुङमा भित्रिए मुस्ताङी च्याङ्ग्रा

October 15, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार, समाज
गलकोट, असाेज २८- भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन । कोसेलीका लागि र दसैंमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पनि व्यापार राम्रो छ । बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसैँ लक्षित...बाँकी

नाकाहरुमा सशस्त्रको सुरक्षा

October 15, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, असाेज २८- दसैँलगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन् । ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागू गर्दै यसपाली चाडपर्वका समयमा २९ हजार जनशक्ति परिचालन...बाँकी

चालु वर्षमै १० वटा जहाज थप्छौं, दसैंअघि प्रक्रिया सुरु हुन्छ : मन्त्री किराती

October 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, असोज २८- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् । आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले...बाँकी

बडादसैँ आजदेखि सुरु, पहिलो दिन आज घटस्थापना

October 15, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, असोज २८-आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने बडादशैं शुरू भएको छ ।​ पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । बिहानै नित्य कर्म समाप्त गरी नजीकको...बाँकी

गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल

October 13, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार, समाज
काठमाडौँ, असाेज २६- उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार कायम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगनमलाई तीव्र बनाएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन कार्यायोजनाअनुसार सरोकार भएका निकायको समन्वयमा १० वटा...बाँकी

२४ महिनाका लागि २४ बाचासहित एनआरएनए अध्यक्षमा आरके शर्माको उम्मेदवारी घोषणा

October 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज २६- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि वर्तमान उपाध्यक्ष राजेन्द्रकुमार (आर.के.) शर्माले २४ महिनाका लागि २४ बाचासहित अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन...बाँकी

नेपालगञ्जमा आगलागी हुँदा सात वटा पसल जलेर नष्ट

October 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बाँके, असोज २६-बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वीपीचोकमा आज बिहान आगलागी हुँदा सात वटा पसल जलेर नष्ट भएको छ । विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायत पसलको सामान जलेर नष्ट भएको जिल्ला...बाँकी

इजरायलबाट २५४ जना नेपाली स्वदेश फर्किए

October 13, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, असोज २६- इजरायलबाट २५४ जना नेपाली बिहीबार राति स्वदेश फर्किएका छन् । उनीहरूलाई नेपाल वायुसेवा निगमको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरूलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारी इजरायल गएका थिए । त्रिभुवन...बाँकी