Hamro Sanchar

गृहपृष्ठ समाचार

‘रिगलको कैद माफीविरुद्ध दायर भएको रिटमा आज सुनुवाइ हुँदै

October 12, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, असोज २५- चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकालको कैद माफीविरुद्ध दायर भएको रिटमा बिहीबार सुनुवाइ हुँदैछ । कैद माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दर्ता गरेकी...बाँकी

नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायल प्रस्थान

October 12, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, असोज २५- इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद त्यसतर्फ प्रस्थान गरेका छन् । यसअघि चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उनि जाने टु‍ङ्गो थिएन । तर अन्तिम समयमा उनि...बाँकी

एकीकृत समाजवादीको कार्यालय सचिवको जिम्मेवारी श्रेष्ठलाई

October 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असोज २४- नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालेका छन् । पछिल्लो केन्द्रीय समिति र सचिवालय बैठकको निर्णय अनुसार पार्टीले गरेको कार्यविभाजनमा श्रेष्ठले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए ।...बाँकी

एमाले परित्याग गरी कोहलपुरमा सयभन्दा धेरै नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

October 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असोज २४- नेकपा (एकीकृत समाजवादी)ले गत असोज १४ गते झापाबाट सुरू गरेको समाजवादी जागरण अभियानको ११औं दिन बाँकेको कोहरपुरस्थित न्युरोडमा जनसभा सम्पन्न गरेको छ । जनसभामा एमालेलगायतका विभिन्न राजनीतिक दल परित्याग गरेर एक सयभन्दा...बाँकी

इजरायलमा रहेका विद्यार्थी लिन आज राति नेपाल एयरलाइन्सको जहाज जाँदै

October 11, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, असोज २४- इजरायलमा उद्धारको पर्खाइमा रहेका नेपालीलाई लिन सरकारले आज नेपाल एयरलाइन्सको विमान पठाउने भएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले राति ११ बजे नेपाल एयरलाइन्सको चार्टर विमान इजरायल पठाउन लागेको जानकारी दिइन्...बाँकी

इजरायलमा भएका नेपाली नागरिकको उद्धारका लागि जहाज पठाउँदै सरकार

October 11, 2023 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं, असाेज २४- सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि नेपाल एयर लाइन्सको जहाज पठाउने तयारी गरेको छ । सरकारले अध्ययन तथा अन्य कामको शिलशिलामा इजरायलमा गएर युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धारका लागि जहाज पठाउन लागेको...बाँकी

आज अन्तर्राष्ट्रिय बालिका दिवस

October 11, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, असाेज २४- अन्तर्राष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालनी रहेको छ...बाँकी

अतिक्रमित संरचना भत्काउन थालियो

October 11, 2023 | Posted by Pradip Nepali |  समाचार
बेनी, असाेज २४- म्याग्दी सदरमुकाम बेनी बजारभित्रको सडकलाई अतिक्रमणमुक्त बनाउने अभियान सुरु भएको छ । बेनी नगरपालिकाले बजारभित्र सडकलाई अतिक्रमण गरी बनाइएका सडक, पेटी र अव्यवस्थित पूर्वाधार हटाउन थालेको हो । पटक–पटकको अनुरोध र सार्वजनिक...बाँकी

सशस्त्रका महानिरीक्षक र नेपाल प्रहरीका निमित्त महानिरीक्षक अमेरिका प्रस्थान

October 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असाेज २४- सशस्त्र प्रहरीका महानिरीक्षक र नेपाल प्रहीका निमित्त प्रहरी महानिरीक्षकसहितको टोली अमेरिका प्रस्थान गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय सङ्घको सम्मेलनमा सशस्त्र प्रहरी...बाँकी

पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक

October 11, 2023 | Posted by Pradip Nepali |  समाचार
मलेखु, असाेज २४- चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन यहाँका जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन् । राजमार्ग विस्तार भइरहेको अवस्थामा सहज ढङ्गले दुईतर्फी सवारीसाधनको आवतजावतको सुनिश्चितता गर्न जिल्ला...बाँकी