एमाले रोहिणी गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ९० नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश
रूपन्देही, असोज २१- रुपन्देहीको रोहिणी गाउँपालिकाबाट नेकपा एमालेका अध्यक्ष, उपाध्यक्षसहितका ९० जना नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । गाउँ कमिटी अध्यक्ष सुनिल कौशल, उपाध्यक्ष दिलीपमणि त्रिपाठी, वडा नम्बर १, २, ३, ४,...बाँकी








