संयुक्त राष्ट्रसंघका महासचिव गुतेरेसको नेपाल भ्रमण स्थगित
October 10, 2023 | Posted by Pradip Nepali | समाचार
काठमाडौं, असोज २३-संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरेसको नेपाल भ्रमण स्थगित भएको छ । पश्चिम एशियामा विकसित तनावका कारण गुतेरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले बताइन् । ‘उहाँको नेपाल भ्रमण...बाँकी








