आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

सुनको मूल्य दिनदिनै उकालो, अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड

September 16, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्यले आज फेरि अहिलेसम्मै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। विगत तीन दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँचसय रुपैयाँ बढेर एक लाख ५७...बाँकी

सहकारी ठगी प्रकरण : रवि लामिछाने रकम अपचलनमा संलग्न रहेको ठहर

September 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन आज सदस्यहरूले हस्ताक्षर गरेर...बाँकी

भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या

September 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको छ । यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको...बाँकी

आइसिसी विश्वकप लिग-२ : नेपालले आज क्यानडासँग खेल्दै

September 16, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज क्यानडासँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ७स्४५ बजे खेल सुरू हुनेछ। लिग-२ अन्तर्गत ओमान र क्यानडाविरूद्धको त्रिकोणात्मक सिरिजि खेल्न भदौ २५ गते नेपाली टोली प्रस्थान...बाँकी

बारामा बस पुलबाट खस्दा १ जनाको मृत्यु, ४३ घाइते

September 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बारा । बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ४३ जना घाइते भएका छन्। गएराति १२ बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस बस अनियन्त्रित...बाँकी

कोशी, बागमतीसहित यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

September 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल...बाँकी

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

September 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म...बाँकी

नारायणगढ-मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

September 16, 2024 | Posted by Pradip Nepali |  समाचार
भरतपुर । नारायणगढ-मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका-६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर...बाँकी

डोनाल्ड ट्म्पको हत्या प्रयास

September 16, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने अर्को प्रयास विफल भएको छ । आफ्नो फ्लोरिडा गोल्फ कोर्समा हत्या प्रयासपछि ट्रम्प सुरक्षित रहेका छन् । घटनामा एक ‘सम्भावित संदिग्ध’ हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले पुष्टि...बाँकी

संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने

September 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल गर्न आज संवैधानिक परिषद् बैठक बोलाइएको छ । बैठक आज साँझ ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि २८ भदौमा बैठक बसेको थियो । तर सो बैठकले...बाँकी